"चाप" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा unicodifying, added uncategorised tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''चाप''' (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ। यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो। यदि १ वमि क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ।
'''चाप''' (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ। यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो। यदि १ वमि क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ ।
कुनैपनी बस्तुमा उत्पन्न हुने चाप त्यस बस्तुको सतहको क्षेत्रफल र त्यस बस्तुमा लागेको बलसँग निर्भर रहन्छ ।


P = F/A
P = F/A
पङ्क्ति ८: पङ्क्ति ९:
पृथ्वीको बाहिरी सतहभन्दा माथि रहेको हावाको पत्रलाई [[वायुमण्डल]] भनिन्छ। उक्त हावाको तहले धर्तीमा दिने चाप नै वायुमण्डलिय चाप हो।
पृथ्वीको बाहिरी सतहभन्दा माथि रहेको हावाको पत्रलाई [[वायुमण्डल]] भनिन्छ। उक्त हावाको तहले धर्तीमा दिने चाप नै वायुमण्डलिय चाप हो।
=== जलिय चाप ===
=== जलिय चाप ===
[[पानी]]को गहिराइले गर्दा तलको सतहमा देखिने चापलाइ जलिय चाप (Hydrostatic Pressure) भनिन्छ। यस्तो चापको मात्राको मापन बाँध निर्माण उपयोगी हुन्छ।
[[पानी]]को गहिराइले गर्दा तलको सतहमा देखिने चापलाइ जलिय चाप (Hydrostatic Pressure) भनिन्छ। यस्तो चापको मात्राको मापन बाँध निर्माण उपयोगी हुन्छ। जलिय चापको अवधारणा सर्वप्रथम फ्रान्सेली प्रसिद्ध गणितिग्य, भौतिकशास्त्री तथा दार्शनिक [[ब्लेज पास्कल]] ले प्रतिपादन गरेका थिए जुन [[पास्कलको नियम]] ले संसारभर प्रसिद्ध छ ।


P=ρ*g*h <br />
P=ρ*g*h <br />

०८:२७, १३ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

चाप (Pressure) भन्नाले प्रतिएकाइ क्षेत्रफलमा लम्बिय दिशाबाट लागेको बललाई बुझाउँछ। यसले बलको प्रभावलाई देखाउँछ। एसआइ प्रणालीमा यसको नाप्ने एकाइ न्युटन प्रति वर्गमिटर या पास्कल हो। यदि १ वमि क्षेत्रफलमा १ न्युटन बल लाग्छ भने त्यसबाट उत्पन्न हुने चाप १ पास्कल हुन्छ । कुनैपनी बस्तुमा उत्पन्न हुने चाप त्यस बस्तुको सतहको क्षेत्रफल र त्यस बस्तुमा लागेको बलसँग निर्भर रहन्छ ।

P = F/A P= चाप
F=लागेको बल
A= बल लागेको क्षेत्रफल

वायुमण्डलिय चाप

पृथ्वीको बाहिरी सतहभन्दा माथि रहेको हावाको पत्रलाई वायुमण्डल भनिन्छ। उक्त हावाको तहले धर्तीमा दिने चाप नै वायुमण्डलिय चाप हो।

जलिय चाप

पानीको गहिराइले गर्दा तलको सतहमा देखिने चापलाइ जलिय चाप (Hydrostatic Pressure) भनिन्छ। यस्तो चापको मात्राको मापन बाँध निर्माण उपयोगी हुन्छ। जलिय चापको अवधारणा सर्वप्रथम फ्रान्सेली प्रसिद्ध गणितिग्य, भौतिकशास्त्री तथा दार्शनिक ब्लेज पास्कल ले प्रतिपादन गरेका थिए जुन पास्कलको नियम ले संसारभर प्रसिद्ध छ ।

P=ρ*g*h
P=चाप
ρ=पानीको घनत्व
g=गुरुत्विय प्रवेग
h=पानीको गहिराइ/उचाइ

वाष्पिय चाप

"https://ne.wikipedia.org/w/index.php?title=चाप&oldid=421100" बाट अनुप्रेषित