"लवण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:
CuO + H2SO4 → CuSO4 + H2O

CuO + H2SO4 → CuSO4 + H2O

यहाँ माथिको समीकरणमा Nacl र CuSO4 लवण हुन् ।
यहाँ माथिको समीकरणमा Nacl र CuSO4 लवण हुन् ।
=== लवणका गुणहरु ===
# धेरैजसो लवणहरुको स्वाद तीतो हुन्छ भने केहि लवणहरु नुनिलो हुन्छन् ।

# [[सूचक पदार्थ]]हरुप्रती कुनै लवण (जस्तै NaCl) तटस्थ हुन्छ्न् भने कुनै अम्लिय (जस्तै CuSO4) र कुनै क्षारिय (जस्तै Na2CO3) हुन्छन् ।

# धेरैजसो लवणहरु पानीमा घुलनसिल हुन्छ्न् ।

# लवणहरुको पग्लने र उम्लने बिन्दु प्रायः उच्च हुन्छ ।

१३:११, १८ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

सामान्यतया लवण एउटा तटस्थ यौगिक हो । यसमा अम्लमा भएको हाइड्रोजनलाई धातुले पूर्ण या आंशिक रूपमा विस्थापित गरेको हुन्छ
NaOH + HCl → NaCl + H2O
CuO + H2SO4 → CuSO4 + H2O
यहाँ माथिको समीकरणमा Nacl र CuSO4 लवण हुन् ।

लवणका गुणहरु

1. धेरैजसो लवणहरुको स्वाद तीतो हुन्छ भने केहि लवणहरु नुनिलो हुन्छन् ।
2. सूचक पदार्थहरुप्रती कुनै लवण (जस्तै NaCl) तटस्थ हुन्छ्न् भने कुनै अम्लिय (जस्तै CuSO4) र कुनै क्षारिय (जस्तै Na2CO3) हुन्छन् ।
3. धेरैजसो लवणहरु पानीमा घुलनसिल हुन्छ्न् ।
4. लवणहरुको पग्लने र उम्लने बिन्दु प्रायः उच्च हुन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=लवण&oldid=422174" बाट अनुप्रेषित