"आर्किमिडिज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ७: | पङ्क्ति ७: | ||
[[श्रेणी:गणितज्ञ]] |
[[श्रेणी:गणितज्ञ]] |
||
[[श्रेणी:वैज्ञानिक]] |
[[श्रेणी:वैज्ञानिक]] |
||
[[श्रेणी: |
[[श्रेणी:जीवनी ]] |
||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
१०:३७, ३० अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन
आर्किमिडिज(Archimedes) एक प्रसिद्ध वैज्ञानिक एवं गणितज्ञ हुन् । उनको जन्म लगभग २८७ BC मा भएको मानिएको छ । उनको रहस्यमय ढंगले हत्त्या २१२ BC मा भएको थियो ।[१] उनि ग्रीकको सिसिली टापुको सिराकस भन्ने सहरका नागरिकक रुपमा जन्मेका आर्किमिडिज तत्कालिन ग्रिक्क राजा हेरोन (Hieron II) संग नजिक थिए । झन्डै २१२ BCमा ग्रिकमा रोमको आक्रमण भयो र सम्पूर्ण ग्रीक रोमको अधिनमा पर्यो । सोहि समयमा रोमाली सैन्य कमान्डर अर्थात् जनरल Marcellus को संगल्नातामा आर्किमिडिजको हत्त्या भयो ।
सन्दर्भ सामग्रीहरू
- ↑ Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal