"एचआइभी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
info being added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
Links from onlinekhabar
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८: पङ्क्ति ८:
{{reflist}}
{{reflist}}
==बाह्य सुत्र==
==बाह्य सुत्र==
*[http://www.onlinekhabar.com/2014/12/212862/ आज विश्व एड्स दिवस, नेपालमा ४० हजार एड्स संक्रमित] , [http://www.onlinekhabar.com/2014/12/212953/ एचआईभी एड्ससम्बन्धी केही रोचक तथ्य, [http://www.onlinekhabar.com/2014/11/212451/ एड्सको उपचारमा गार्इको दुध]
{{ठुटो}}
{{ठुटो}}
{{Commonscat|HIV}}
{{Commonscat|HIV}}

१३:३२, १ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

एचआइभी मानव प्रतिरक्षा प्रणालीमा कमी ल्याउने एक प्रकारको विषाणु हो । यस विषाणुले गर्दा एड्स हुन्छ । एड्स यस्तो अवस्था हो जसमा एच.आइ.भी.ले शरीरको प्रतीरोधात्मक शक्तिको राह्स गराई कुनै पनि रोगले (जस्तै : क्यान्सर वा साधारण सरुवा रोग आदि) आक्रमण गराउने वातावरण सिर्जना गराउँछ । रगत, असुरक्षित यौन सम्पर्क , गर्भवति महिलाबाट शिशुमा, स्तानपानबाट एच.आइ.भी. सर्न सक्छ ।

इतिहास

सन् १९८१ मा, अमेरिकामा यो भाइरस पत्ता लागेको थियो । [१]

रोबर्ट ग्यालो, एच.आइ.भी.को सह-खोजकर्ता

उपचार

हालसम्म यसको कुनै उपचार छैन तर औषधिको सेवनले भने जीवन लम्ब्याउन सकिन्छ ।

सन्दर्भ सामग्री

  1. Dolin, [edited by] Gerald L. Mandell, John E. Bennett, Raphael (२०१०), Mandell, Douglas, and Bennett's principles and practice of infectious diseases (7th संस्करण), Philadelphia, PA: Churchill Livingstone/Elsevier, पृ: Chapter 169, आइएसबिएन 978-0-443-06839-3 

बाह्य सुत्र