"ब्रुस ली" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै |
||
पङ्क्ति ७: | पङ्क्ति ७: | ||
|birth_place =चाईनाटाउन, स्यानफ्र्यानसिस्को |
|birth_place =चाईनाटाउन, स्यानफ्र्यानसिस्को |
||
|othername = |
|othername = |
||
|occupation = अभिनेता<br />मार्शल आर्टिस्ट<br /> |
|occupation = अभिनेता<br />मार्शल आर्टिस्ट<br />फिल्म निर्माता |
||
|yearsactive = |
|yearsactive = |
||
|Religion = |
|Religion = |
२२:२५, ९ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन
ब्रूस ली | |
---|---|
जन्म | स.न् १९४० नोबेम्बर २७ चाईनाटाउन, स्यानफ्र्यानसिस्को |
पेशा | अभिनेता मार्शल आर्टिस्ट फिल्म निर्माता |
वेबसाइट | Bruce Lee Foundation |
ब्रूस ली एक हङकङ अमेरिकन मार्सल आर्टिस्ट, हङकङको चलचित्र क्षेत्रका द्वन्द कलाकार तथा चलचित्र निर्माता थिए । ब्रूस लीको जन्म स.न् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो । उनका पिताले उनलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए । उनले धेरै चलचित्रमा बालकलाकारको समेत भूमिका निर्वाह गरेका थिए । उनीले १८ वर्षको उमेरमा अमेरिका गई उच्च शिक्षा हासिल गरेका थिए र त्यसै समय उनले मार्सल आर्टपनि सिकाउने गर्दथे । उनी हङकङ र अमेरिकी दोहोरो नागरिक थिए । उनको मृत्यु ३२ वर्षको उमेरमा स.न् १९७३ को जुलाई २० मा भएको थियो ।
बाल्यकाल
==चलचित्र शुरुवात==म
हलीवूड
अभिनेताको रूपमा
निर्माताको रूपमा
व्यक्तिगत जीवन
विवहा
प्रसिद्धि
सन्दर्भ सामाग्री
बाहरी कडिहरु
विकिमिडिया कमन्समा ब्रुस ली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Bruce Lee Foundation
- इन्टरनेट चलचित्र डेटाबेसमा ब्रूस ली
- ब्रूस ली अलमुभीमा
- ब्रूस ली
- Bruce Lee Interview
- Article on Bruce Lee and bodybuilding
यी पनि हेर्नुहोस्
विकिमिडिया कमन्समा ब्रुस ली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।