८३,७१४
सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) |
सा (नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै) |
||
'''हिन्द महासागर''' संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले [[पृथ्वी]]को सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र [[अष्ट्रेलिया|अस्ट्रेलिया]], तथा दक्षिणमा [[आर्कटिक महासागर]]ले घेरिएको छ । विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान ([[भारत]])को नाममा रहेको छ ।
[[संस्कृत]]मा यसलाई ''रत्नाकर'' अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई ''हिन्दू महासागर'' भनिएको छ । वैश्विक रुपले परस्पर
अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको
== सन्दर्भ समाग्री==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/434938" बाट अनुप्रेषित