"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा maintenance, added orphan, stub tags
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[गोत्र|ग्रोत्र प्रणाली]]मा शाखा र प्रवर सरह नै '''सुत्र'''को पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सुत्र पर्दछन् । [[वेद]] धर्मको मुल स्रोत हो सुत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैद्विक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैद्विक आश्रम वा स्कुलमा सहायक धर्म सुत्रको रुपमा कल्प सुत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमा विकास हुँदै गयो । <ref>[http/indiadivine.org/articles/142_vedic/sutras विद्वान जोन गोडा द्वारा लिखित पूस्तक]<ref/>
{{Orphan|date=जुन २०११}}


सुत्र ग्रन्थ हो।

[[श्रेणी:धर्मग्रन्थ]]
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:हिन्दू धर्म]]


{{stub}}

२१:०७, १७ जनवरी २०१५ जस्तै गरी पुनरावलोकन

हिन्दू धर्ममा ग्रोत्र प्रणालीमा शाखा र प्रवर सरह नै सुत्रको पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सुत्र पर्दछन् । वेद धर्मको मुल स्रोत हो सुत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैद्विक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैद्विक आश्रम वा स्कुलमा सहायक धर्म सुत्रको रुपमा कल्प सुत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमा विकास हुँदै गयो । <ref>[http/indiadivine.org/articles/142_vedic/sutras विद्वान जोन गोडा द्वारा लिखित पूस्तक]उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name