"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[गोत्र|ग्रोत्र प्रणाली]]मा शाखा र प्रवर सरह नै '''सुत्र'''को पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सुत्र पर्दछन् । [[वेद]] धर्मको मुल स्रोत हो सुत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैद्विक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैद्विक आश्रम वा स्कुलमा सहायक धर्म सुत्रको रुपमा कल्प सुत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमा विकास हुँदै गयो । <ref>[http/indiadivine.org/articles/142_vedic/sutras विद्वान जोन गोडा द्वारा लिखित पूस्तक]<ref/>
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[गोत्र|ग्रोत्र प्रणाली]]मा शाखा र प्रवर सरह नै '''सुत्र'''को पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सुत्र पर्दछन् । [[वेद]] धर्मको मुल स्रोत हो सुत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैद्विक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैद्विक आश्रम वा स्कुलमा सहायक धर्म सुत्रको रुपमा कल्प सुत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमा विकास हुँदै गयो । <ref>[http/indiadivine.org/articles/142_vedic/sutras विद्वान जोन गोडा द्वारा लिखित पूस्तक]</ref>
जुन ऋषिले जुन कल्प सुत्रको विकास गरे उनका सन्ततीहरूले त्यही कल्पसुत्रलाई आफ्नो वंशको सुत्र मान्दै आए । यसप्रकारको शुत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सुत्रको महत्व शाखा जत्तिकै छ । विना सुत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा शुत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मुल ऋषिले विकास गरेको कर्म शुत्र अन्तर्गत विभक्त भएको देखिन्छ । यस प्रकार सुत्रहरू गोत्र अनुशार फरक फरक छन् । <ref name= पूस्तक> गौतम गोत्र एकता समाज, नेपाल द्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृ.सं. २३-२७</ref>



[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:हिन्दू धर्म]]

२१:१०, १७ जनवरी २०१५ जस्तै गरी पुनरावलोकन

हिन्दू धर्ममा ग्रोत्र प्रणालीमा शाखा र प्रवर सरह नै सुत्रको पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सुत्र पर्दछन् । वेद धर्मको मुल स्रोत हो सुत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैद्विक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैद्विक आश्रम वा स्कुलमा सहायक धर्म सुत्रको रुपमा कल्प सुत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमा विकास हुँदै गयो । [१] जुन ऋषिले जुन कल्प सुत्रको विकास गरे उनका सन्ततीहरूले त्यही कल्पसुत्रलाई आफ्नो वंशको सुत्र मान्दै आए । यसप्रकारको शुत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सुत्रको महत्व शाखा जत्तिकै छ । विना सुत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा शुत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मुल ऋषिले विकास गरेको कर्म शुत्र अन्तर्गत विभक्त भएको देखिन्छ । यस प्रकार सुत्रहरू गोत्र अनुशार फरक फरक छन् । [२]

  1. [http/indiadivine.org/articles/142_vedic/sutras विद्वान जोन गोडा द्वारा लिखित पूस्तक]
  2. गौतम गोत्र एकता समाज, नेपाल द्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृ.सं. २३-२७