"वशिष्ठ ऋषि" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा राम प्रसाद जोशी द्वारा वशिष्ठ पृष्ठलाई वशिष्ठ ऋषि मा सारियो: स्पष्टताको लागी |
(कुनै भिन्नता छैन)
|
कुनै सम्पादन सारांश छैन |
सा राम प्रसाद जोशी द्वारा वशिष्ठ पृष्ठलाई वशिष्ठ ऋषि मा सारियो: स्पष्टताको लागी |
(कुनै भिन्नता छैन)
|
वशिष्ठ हिन्दु धर्मका सप्तऋषिमध्ये एक ऋषि हुन् । सबै हिन्दू ग्रन्थहरूमा वशिष्ठ ऋषिका बारेमा वर्णन गरिएको छ । वशिष्ठ ऋषि ब्रह्माजीका मानस पुत्र हुन् । रामायणमा यिनलाई भगवान रामका कुलगुरू भनेर वर्णन गरिएको छ । यिनलाई वशिष्ठ गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=वशिष्ठ_ऋषि&oldid=443742" बाट अनुप्रेषित