"तमन्ना" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
'''तमन्ना भाटिया''' (जन्म २१ दिसम्बर १९८६) भारतीय [[अभिनेत्री]] तथा [[मॉडल]] हुन । मात्र '''तमन्ना''' नामले पनि उनी चिनिञ्छिन ।उनि खास गरेर दक्षिण भारतीय चलचित्रको लागी काम गर्छिन । तमन्नाले आफ्नो फ़िल्मी करियरको सुरुवात हिन्दी चलचित्र ''चाँद सा रोशन चेहरा''बाट २००५मा गरेकी थिइन।
==जीवनी==
तमन्ना भाटियाको जन्म २१ दिसम्बर १९८६मा [[भारत]]को [[मुम्बई]],[[महाराष्ट्र]]मा भएको थियो। उनको पिता हिरा ब्यापारी थिए। उनी १३ वर्ष देखि आफ्नु विद्यालयबाट अभिनय गर्दै सुरु गरेकी हुन।
 
 
३,०९३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/444203" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प