"तमन्ना भाटिया" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १३: | पङ्क्ति १३: | ||
'''तमन्ना भाटिया''' (जन्म २१ दिसम्बर १९८६) भारतीय [[अभिनेत्री]] तथा [[मॉडल]] हुन । मात्र '''तमन्ना''' नामले पनि उनी चिनिञ्छिन ।उनि खास गरेर दक्षिण भारतीय चलचित्रको लागी काम गर्छिन । तमन्नाले आफ्नो फ़िल्मी करियरको सुरुवात हिन्दी चलचित्र ''चाँद सा रोशन चेहरा''बाट २००५मा गरेकी थिइन। |

==जीवनी== |
==जीवनी== |
||
तमन्ना भाटियाको जन्म २१ दिसम्बर १९८६मा [[मुम्बई]],[[महाराष्ट्र]]मा भएको थियो। |
तमन्ना भाटियाको जन्म २१ दिसम्बर १९८६मा [[भारत]]को [[मुम्बई]],[[महाराष्ट्र]]मा भएको थियो। उनको पिता हिरा ब्यापारी थिए। उनी १३ वर्ष देखि आफ्नु विद्यालयबाट अभिनय गर्दै सुरु गरेकी हुन। |
||
०८:४१, २ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन
तमन्ना भाटिया | |
---|---|
जन्म | तमन्ना भाटिया २१ डिसेम्बर १९८९ मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेत्री, मॉडल |
कार्यकाल | २००५–हाल सम्म |
उचाइ | ५ फिट ६ इन्च (१६८ सेमी)[१] |
तमन्ना भाटिया (जन्म २१ दिसम्बर १९८६) भारतीय अभिनेत्री तथा मॉडल हुन । मात्र तमन्ना नामले पनि उनी चिनिञ्छिन ।उनि खास गरेर दक्षिण भारतीय चलचित्रको लागी काम गर्छिन । तमन्नाले आफ्नो फ़िल्मी करियरको सुरुवात हिन्दी चलचित्र चाँद सा रोशन चेहराबाट २००५मा गरेकी थिइन।
जीवनी
तमन्ना भाटियाको जन्म २१ दिसम्बर १९८६मा भारतको मुम्बई,महाराष्ट्रमा भएको थियो। उनको पिता हिरा ब्यापारी थिए। उनी १३ वर्ष देखि आफ्नु विद्यालयबाट अभिनय गर्दै सुरु गरेकी हुन।
सन्दर्भ सामग्री
- ↑ "Tamanna Bhatia – Actress", Nilacharal.com, १९८७-१२-२१, अन्तिम पहुँच २०१२-१०-०९।