"थोमस पेन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ८: पङ्क्ति ८:
| caption =
| caption =
| name = थोमस पेन
| name = थोमस पेन
| birth_date = फेब्रुअरी-०९- १७३७<ref name="Conway" group=टिपण्णी /> <!--As consensus since 20 Feb 2010 see talk page-->
| birth_date = फेब्रुअरी-०९- १७३७<ref name="Conway" group= note/> <!--As consensus since 20 Feb 2010 see talk page-->
| birth_place =
| birth_place =
| death_date = जुन-०८-१८०९
| death_date = जुन-०८-१८०९

१५:२४, ९ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

थोमस पेन
जन्मफेब्रुअरी-०९- १७३७[note १]
मृत्युजुन-०८-१८०९
हस्ताक्षर

थोमस पेन (अंग्रेज़ी: Thomas Paine, जन्म: ९ फेब्रुअरी १७३७, मृत्यु: ८ जून १८०९) एक लेखक, अविष्कारक, बुद्धिजीवी, क्रांतिकारी र संयुक्त राज्य अमेरिकाका राष्ट्रपिताहरूमा एक थिए । उनको जन्म इंग्लैण्डको नॉर्फ़क काउंटी (ज़िल्लको) थ़ॅटफ़र्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इंग्लैण्ड छोडेर अमेरिका गएका थिए । उनले सन् १७७४ अमेरिकन क्रांतिमा अहम भूमिका निभाये । उनको दुई सबै भन्दा प्रभावसाली लेखहरू छन् ।

  • "आम सूझबूझ" (Common Sense, कॉमन सेंस ) नामको पुस्तिका जसले अमेरिकाको ब्रिटेनबाट छुटकाराको सन्देश दिन्छ ।
  • "अमेरिकन बवंडर" (The American Crisis, द अमेरिकन क्राइसिस) नामको पत्रिका जो १७७६-१७८३ सम्म चल्यो र जसमा अमेरिकन क्रांतिको ठुलो प्रचार गर्यो ।

"कॉमन सेंस" अमेरिकामा स्वतंत्रताको लागी जागरूकता ल्याउनमा यति सफल भयो की जॉन ऐडम्स (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भनेकि "कॉमन सॅन्सको लेखकको क़लम बिना वाशिंगटनको तलवार उठाउनु निरर्थक हुन्थ्यो ।

जीवनी

सन्दर्भ

बाह्य लिङ्कहरू


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found