"थोमस पेन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २०: पङ्क्ति २०:
| notable_ideas =
| notable_ideas =
}}
}}
'''थोमस पेन''' ([[अंग्रेज़ी]]: Thomas Paine, जन्म: ९ फेब्रुअरी १७३७, मृत्यु: ८ जून १८०९) एक लेखक, अविष्कारक, बुद्धिजीवी, क्रांतिकारी र [[संयुक्त राज्य अमेरिकाका राष्ट्रपिताहरू]]मा एक थिए । उनको जन्म [[इंग्लैण्ड]]को [[नॉर्फ़क]] काउंटी (ज़िल्लको) थ़ॅटफ़र्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इंग्लैण्ड छोडेर अमेरिका गएका थिए । उनले सन् १७७४ [[अमेरिकन क्रांति]]मा अहम भूमिका निभाये उनको दुई सबै भन्दा प्रभावसाली लेखहरू छन्
'''थोमस पेन''' ([[अंग्रेजी भाषा| अंग्रेजी]]: Thomas Paine, जन्म: ९ फेब्रुअरी १७३७, मृत्यु: ८ जून १८०९) उनी लेखक , आविष्कारक , बुद्धिजीवी, क्रांतिकारी र [[संयुक्त राज्य अमेरिकाका राष्ट्रपिताहरू]]मा एक थिए । उनको जन्म [[इंग्लैण्ड]]को [[नाफर्क]] काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इंग्लैण्ड छोडेर अमेरिका गएका थिए । उनले सन् १७७४ [[अमेरिकन क्रांति]]मा अहम भूमिका निभाये उनको "कॉमन सेंस"नामक पुस्तक अमेरिकामा स्वतंत्रताको जागरूकता ल्याउनमा यति सफल भयोकी [[जान ऐडम्स]] (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भनेकि "कॉमन सॅन्स"को लेखकको कलम विना [[जर्ज वाशिंगटन|वाशिंगटन]]को तलवार उठाउनु निरर्थक हुने थियो
* "आम सूझबूझ" (Common Sense, कॉमन सेंस ) नामको पुस्तिका जसले अमेरिकाको [[ब्रिटेन]]बाट छुटकाराको सन्देश दिन्छ ।
* "अमेरिकन बवंडर" (The American Crisis, द अमेरिकन क्राइसिस) नामको पत्रिका जो १७७६-१७८३ सम्म चल्यो र जसमा अमेरिकन क्रांतिको ठुलो प्रचार गर्यो ।
"कॉमन सेंस" अमेरिकामा स्वतंत्रताको लागी जागरूकता ल्याउनमा यति सफल भयो की [[जॉन ऐडम्स]] (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भनेकि "कॉमन सॅन्सको लेखकको क़लम बिना [[जर्ज वाशिंगटन|वाशिंगटन]]को तलवार उठाउनु निरर्थक हुन्थ्यो ।


==जीवनी==
==जीवनी==

१५:२८, ९ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

थोमस पेन
जन्मफेब्रुअरी-०९- १७३७
मृत्युजुन-०८-१८०९
हस्ताक्षर

थोमस पेन ( अंग्रेजी: Thomas Paine, जन्म: ९ फेब्रुअरी १७३७, मृत्यु: ८ जून १८०९) उनी लेखक , आविष्कारक , बुद्धिजीवी, क्रांतिकारी र संयुक्त राज्य अमेरिकाका राष्ट्रपिताहरूमा एक थिए । उनको जन्म इंग्लैण्डको नाफर्क काउंटी जिल्लाको थटफर्ड शहरमा भएको थियो र सन् १७७४मा उनी इंग्लैण्ड छोडेर अमेरिका गएका थिए । उनले सन् १७७४ अमेरिकन क्रांतिमा अहम भूमिका निभाये र उनको "कॉमन सेंस"नामक पुस्तक अमेरिकामा स्वतंत्रताको जागरूकता ल्याउनमा यति सफल भयोकी जान ऐडम्स (अमेरिकाको दोस्रो राष्ट्रपति)ले भनेकि "कॉमन सॅन्स"को लेखकको कलम विना वाशिंगटनको तलवार उठाउनु निरर्थक हुने थियो ।

जीवनी

सन्दर्भ

बाह्य लिङ्कहरू