"गाउँ" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन
गाउँ |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ३:
[[चित्र:Bhumdi.jpg|300px|left|thumb|नेपालको एउटा गाउँ]]
[[चित्र:घलेगाउँ photo 2.jpg|thumb|200px|right| हिमालको काखमा रहेको घलेगाउँ]]
[[चित्र:[[घलेगाउँ]] photo 1.JPG|thumb|200px|right| घलेगाउँको एक दृष्य]]
[[चित्र:Indianvillage.jpg|300px|right|thumb|मध्य भारतको एक गाउँ]]
'''ग्राम''' या '''गाउँ''' सानो-सानो मानव बस्तिनीहरूलाई भन्दछन् जसको जनसंख्या केही सौबाट लिएर केही हजारका बीच हुन्छ। प्राय: गाउँहरूका मानिसहरू [[कृषि]] या कुनै अन्य परम्परागत काम (जस्तै - माछा पकडने) गर्दछन्। गाउँहरूमा घर प्राय: धेरै छेउ-छेउ तथा अव्यवस्थित हुन्छन्। परम्परागत रूपबाट [[गाउँ]]हरूमा शहरहरूको अपेक्षा कम सुविधाहरू ([[शिक्षा]], [[रोजगार]], [[स्वास्थ्य]] आदि) हुन्छ्न्।
जस्तै - [[अंचल]] - [[सगरमाथा]],[[जिल्ला]]-[[उदयपुर]],[[गाविस]]-[[जोगीदह]] को ९ नं वडाको [[गाउँ]] [[मोतियाही]] हो ।
यो [[मोतियाही]] नै गाउँ हो। अझ भनौ [[गाउँ]] ठूलो रहेछ भने गाउँ भित्र पनि [[टोल]],[[गल्ली]],[[चौंक]] आदि हुन सक्छ।
=यो पनि हेर्नुहोस=
|