"मोडल (मानिस)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: thumb|फ्यासन मोडलहरू File:Photographing a model 1.jpg|thumb|मोडेल चित्र क्षणमा... |
सा HotCat द्वारा श्रेणी:मोडलिङ जोडियो |
||
पङ्क्ति १४: | पङ्क्ति १४: | ||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist}} |
{{reflist}} |
||
[[श्रेणी:मोडलिङ]] |
२३:५२, १ मार्च २०१५ जस्तै गरी पुनरावलोकन
मोडल (मध्ये फ्रेन्चमा मोडेले),[१] एक व्यक्तिविशेष हो जसले बजार प्रचार, प्रसार देखाउनको निमित्त विभिन्न व्यावसायिक विज्ञापनमा देखा पर्छन ।
मोडलिङ ("मोडलिङ"को अर्थ अमेरिकी अङ्ग्रेजीमा कुनै जनसमुहमा गरिने प्रदर्शन हो ।)
फ्यासन, ग्ल्यामर, विकिनी, शारीरिक कलाहरू मोडलिङमा पर्दछन । मोडलहरू विभिन्न मिडियाहरूमा चित्रित हुन्छन् जस्तै किताब, पत्रिका, चलचित्र, समाचारपत्र, र टेलिभिजन । फ्यासन मोडलहरू कहिलेकाहीं चलचित्रहरूमा देखा पर्छन । हस्तीहरू, जस्तै अभिनेता, गायक, खेल हस्तीहरू र प्रस्तोताहरू, पनि आफ्नो वास्तविक कार्य संगै मोडलिङ अनुबन्ध गर्ने गरेका छन् ।