"कम्पनी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:

सामान्यतया '''कम्पनी''' भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागी सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चि उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानून अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । यो शव्द अङ्ग्रेजी वाट आएको आगन्तुक शव्द हो ।

कम्पनी स्थापनाको लागी समुहमा रहेका व्यक्तिहरूबाट रकम पूँजीको रूपमा संकलन गरिन्छ भने उक्त पूँजीको बदलामा सो व्यक्तिहरूलाई [[शेयर]] वितरण गर्ने गरिन्छ ।

== कम्पनीको प्रकार ==
== कम्पनीको प्रकार ==

१९:४९, ३ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

सामान्यतया कम्पनी भन्नाले कुनै निश्चित उद्देश्य प्राप्तिको लागी सहयोगी व्यक्तिहरूको समूहलाई बुझिन्छ । यसै गरी कुनै निश्चि उद्देश्य प्राप्तिको लागि नेपालको प्रचलित कानून अनुसार स्थापना भएको व्यक्तिहरूको समूहलाई कम्पनी भनिन्छ । यो शव्द अङ्ग्रेजी वाट आएको आगन्तुक शव्द हो ।

कम्पनी स्थापनाको लागी समुहमा रहेका व्यक्तिहरूबाट रकम पूँजीको रूपमा संकलन गरिन्छ भने उक्त पूँजीको बदलामा सो व्यक्तिहरूलाई शेयर वितरण गर्ने गरिन्छ ।

कम्पनीको प्रकार

  • पब्लिक कम्पनी
  • प्राइभेट कम्पनी