"ह्रास" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{लेखा}}
{{लेखा}}


'''ह्रास''' ({{lang-en|Depreciation}}) भन्नाले [[सम्पत्ति]]को मुल्यमा आउने कमिलाई जनाउँदछ । [[सम्पत्ति]]को प्रयोग सँगै त्यसको रकम घट्दै जाने गर्दछ, यसरी घट्ने रकमलाई नै ह्रास भनिन्छ । लेखामा यस अवधारणाको दुई पक्षहरु छन् ।
'''ह्रास''' ({{lang-en|Depreciation}}) भन्नाले [[सम्पत्ति]]को मुल्यमा आउने कमिलाई जनाउँदछ ।<ref name="ह्रास">Practical Auditing, Kul Narsingh Shrestha, 2012, Nabin Prakashan, Kathmandu, Nepal</ref> [[सम्पत्ति]]को प्रयोग सँगै त्यसको रकम घट्दै जाने गर्दछ, यसरी घट्ने रकमलाई नै ह्रास भनिन्छ । लेखामा यस अवधारणाको दुई पक्षहरु छन् ।
# ह्रास भनेको [[सम्पत्ति]]को मुल्यमा आउने कमि ।
# ह्रास भनेको [[सम्पत्ति]]को मुल्यमा आउने कमि ।
# ह्राम भनेको [[सम्पत्ति]]को लागत मूल्यलाई त्यसको प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गर्नु।
# ह्राम भनेको [[सम्पत्ति]]को लागत मूल्यलाई त्यसको प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गर्नु।

२२:३१, ६ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

ह्रास (अङ्ग्रेजी: Depreciation) भन्नाले सम्पत्तिको मुल्यमा आउने कमिलाई जनाउँदछ ।[१] सम्पत्तिको प्रयोग सँगै त्यसको रकम घट्दै जाने गर्दछ, यसरी घट्ने रकमलाई नै ह्रास भनिन्छ । लेखामा यस अवधारणाको दुई पक्षहरु छन् ।

  1. ह्रास भनेको सम्पत्तिको मुल्यमा आउने कमि ।
  2. ह्राम भनेको सम्पत्तिको लागत मूल्यलाई त्यसको प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गर्नु।

पहिलोले संस्थाको वासलातलाई असर गर्दछ भने दोश्रोले संस्थाको नाफा नोक्सान हिसाबलाई असर गर्दछ । सम्पत्तिको लागत मूल्यलाई प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गरि आएको ह्रास रकमलाई प्रयोग गरिएको वर्ष नाफा नोक्सान हिसाबमा खर्चको रुपमा देखाउने गरिन्छ ।

ह्रासको प्रमुख कारणहरु

  1. सम्पत्तिको प्रयोगमा हुने धिसाई र टुटफुट
  2. सम्पत्तिको समयको समाप्ति
  3. सम्पत्तिको रिक्तिकरण वा समाप्ति
  4. सम्पत्तिको प्रविधिमा भएको परिवर्तन

ह्रास कट्टा गर्नुको तात्पर्य तथा उद्देश्य

  1. ह्रासयोग्य सम्पत्तिमा लगानी गरिएको पूँजिको रकमलाई बचाँई राख्न
  2. सहि उत्पादन लागत गणना गर्न
  3. संस्था यथार्य वित्तीय कार्य सम्पादन निकाल्न
  4. संस्थाको यथार्थ वित्तीय अवस्था देखाउनको लागी
  5. ह्रासयोग्य सम्पत्ति प्रतिस्थान गर्न आवश्यक रकमको व्यवस्था गर्नको लागी
  6. कम्पनी ऐन, २०६३ अनुसार अनिवार्य ह्रास कट्टा गर्नु पर्ने व्यवस्था भएकोले ह्रासको रकमलाई खर्चको रुपमा आय विवरणमा देखाईन्छ ।

ह्रासको विधीहरु

ह्रासको रकम गणना गर्ने विभिन्न विधीहरु निम्नानुसार प्रस्तुत गरिएको छ ।

सन्दर्भ सामग्रीहरु

  1. Practical Auditing, Kul Narsingh Shrestha, 2012, Nabin Prakashan, Kathmandu, Nepal

थप हेर्नुहोस्