"जबरजस्ती विवाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा Nirmal Dulal moved page जवर्जस्ती विवाह to जबरजस्ती विवाह without leaving a redirect
(कुनै भिन्नता छैन)

१८:३३, ८ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

२०औं शताब्दीमस अजरबैजानमा प्रचलनमा रहेको जवर्जस्ती विवाहको कडा आलोचना देखाउंदै मोला नस्रादिन पत्रिका

बेहुला अथवा बेहुली मध्य कुनै एकको मन्जुरी विना गराइने विवाहलाई जवर्जस्ती विवाह भनिन्छ । यसरी जवरजस्ती विवाह गर्ने प्रचलन नेपाल लगायत अन्य विकाशुन्मुख देशमा पनि अझैं कायम रहेको पाइन्छ । खास गरेर यो घटनाका सिकार धेरै भाग महिलाहरू भएका हुन्छन् । कतै कतै पुरुषहरू पनि जवरजस्ती विवाहका सिकार भएको घटनाहरू सुन्नमा आउछन् । धेरै भाग महिलाहरू नै जवर्जस्ती विवाहका सिकार हुने भएकाले यो एक प्रकारको महिला हिंसा नै मानिन्छ ।

सन्दर्भ सामग्रीहरू