"प्रयोगकर्ता:सरोज कुमार ढकाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५: पङ्क्ति ५:
|{{ख्वप: विद्यार्थी}}
|{{ख्वप: विद्यार्थी}}
|-
|-
|
|{{KLU:student}}
|-
|-
|{{प्रयोगकर्ता विकिपरियोजना नेपाल}}
|{{प्रयोगकर्ता विकिपरियोजना नेपाल}}
|-
|-
|-
|{{प्रयोकगर्ता साकाहारी}}
|-
|-
|}
|}

०२:१०, १२ फेब्रुअरी २०१० जस्तै गरी पुनरावलोकन

ख्वप: यो प्रयोगकर्ता ख्वप: कलेजमा अध्ययनरत छन्/थिए।
यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।


नेपाली भाषालाई माया गर्ने मनिस


मेरो बारेमा

मेरो नाम सरोज कुमार ढकाल हो । म एक नेपाली नागरिक हुँ । हाल म एक विद्यार्थी हुँ । मलाई विकिपीडिया र यसका भगिनी आयोजनाहरू साह्रै मन पर्छन । मेरो जीवनमा यी आयोजनाहरुले जुन अमूल्य ज्ञान दिएर धन्य बनाएका छन् म त्यसको आभार व्यक्त गरेर सक्दिन । त्यसको सट्टा विकिपीडियालाई थोरै बढाउने र नेपालीमा अनुवाद गर्ने तर्फ लागेको छु ।

मेरा रुचिहरु

मेरा रूचिहरुमा

  1. संगित
  2. अध्यन
  3. साहित्य
  4. भ्रमण

पर्दछन् ।

समपर्क गर्नुहोस्

मलाई तपाईको सल्लाह र सुझावको धेरै नै आवश्यकता छ । तपाई यस खण्डको परिवर्तनमा क्लिक गरेर मेरो लागि सन्देश छोड्न सक्नुहुन्छ।

गुप्त  परिचय: 1cb7f316990753de9f809b4cf6f8e3095dbed4508cbe58721630562782434d75dda3a2de698b0bff00e03d14c18fa71428cceb72b6436c0e954de588675ad8da यो प्रयोगकर्ताको वास्तविक जीवनको एक SHA-512 गुप्त परिचय हो ।