"असंलग्न आन्दोलन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: '''असंलग्न अभियान''' (अंग्रेजी नाम Non-Aligned Movement कुनै शक्ति ग... |
सा HotCat द्वारा श्रेणी:अन्तराष्ट्रिय संस्थाहरू जोडियो |
||
पङ्क्ति ८: | पङ्क्ति ८: | ||
[[Category:]] |
[[Category:]] |
||
[[श्रेणी:अन्तराष्ट्रिय संस्थाहरू]] |
१२:१२, १७ मार्च २०१५ जस्तै गरी पुनरावलोकन
असंलग्न अभियान (अंग्रेजी नाम Non-Aligned Movement कुनै शक्ति गूटमा नलागेका राष्ट्रहरूको समुह हो। यस आन्दोलनमा हाल १२० देश सदस्य र १७ देश पर्यवेक्षक सदस्य रहेका छन्। (सन् २०१२ को रेकर्ड)[१]
यो आन्दोलन सन् १९६१ मा बेलग्रेडमा स्थापना भएको हो। भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू; बर्माको पहिलो प्रधानमन्त्री ऊ नू; इन्डोनेशियाको पहिलो प्रधानमन्त्री, सुकार्नो; इजिप्टको दोश्रो राष्ट्रपति, गमाल अब्देल नासिर; घानाको पहिलो राष्ट्रपति क्वामे क्रुमा; र युगोस्लाभियाको राष्ट्रपति जोसिप ब्रो टीटो को अगुवाइमा यो अमियान सुरू भएको थियो।
सन्दर्भ सामग्री
- ↑ "NAM Members & Observers". 16th Summit of the Non-Aligned Movement, Tehran, 26–31 August 2012. Retrieved 24 August 2012.
[[Category:]]