"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५५: पङ्क्ति ५५:
[[श्रेणी:संरक्षित क्षेत्र]]
[[श्रेणी:संरक्षित क्षेत्र]]
[[श्रेणी:पर्यटकीयस्थलहरू]]
[[श्रेणी:पर्यटकीयस्थलहरू]]
[[category:नेपालका विश्व सम्पदा क्षेत्रहरु‎]]

१५:०२, २६ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

चितवन राष्ट्रिय निकुञ्ज
चितवन राष्ट्रिय निकुञ्जमा बिषहजारी ताल
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Chitwan-NP+bufferzone-map.jpg" उपलब्ध छैन्.
स्थाननेपाल
नजिकैको सहरभरतपुर
क्षेत्र९३२ किमी²
स्थापनासन् १९७३
किसिमप्राकृतिक
मापदण्डvii, ix, x
नामाङ्कित१९८४ (८औ बैठक)
सन्दर्भ क्रम सङ्ख्या२८४
राज्य नेपाल
क्षेत्रएसिया

चितवन राष्ट्रिय निकुञ्ज (चि.रा.नि.) नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो जसको क्षेत्रफल ९३२ बर्ग कि.मी. छ । यो सन् १९७३ मा स्थापना गरिएको हो । यसलाई १९८४मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरियो । चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ। यस निकुञ्ज को मुख्य कार्यलय कसरा मा रहेको छ । सबैप्रकारका प्रसासनिक कामहरु कसरा बाटनै हुने गर्दछन ।

इ.सं. १९५१ सम्म चितवन उपत्यका तत्कालिन शासकहरूका बिचमा शिकार खेल्नको लागि निकै प्रचलित थियो। जसले पछि गएर चि.रा.नि.को रूप लियो। चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्धार नजीकैको शहर भरतपुर बाट १० कि मीको दुरीमा रहेको छ। यो निकुन्जको भ्रमण गर्न सडकमार्ग हुदै भरतपुर भएर टाँडी बाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन्।

पशुपंक्षी तथा जनावरहरु

यो निकुञ्ज विशेष गरेर एक सिंगे गैंडापाटे बाघको लागि प्रख्यात छ।यस निकुञ्जमा ४३ प्रजातिका स्तानधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातीका जलथलचर तथा घस्रने प्राणीहरू पाइन्छन्। यहाँ पाईने प्रमुख स्तनधारी प्राणीहरूमा मृग, चित्तल, बाँदर तथा लंगूर बाँदर आदि पर्दछन्।

सन्दर्भ सामाग्रीहरू

बाहिरी लिंकहरू

ढाँचा:निकुञ्जहरू