"मनोरञ्जन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा delete
सा सामान्य सुधार
पङ्क्ति १: पङ्क्ति १:
[[File:Match on TV.jpg|thumb|upright= 1.5|रोडको छेउमा टेलिभिजनबाट क्रिकेटको आनन्द लिंदै दर्शकहरू]]
मनोरञ्जन भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जन सम्पुर्ण प्राणीलाई आवस्यक पर्दछ । एस्ले आलस्य र अल्छिपनालाइ पनि हटाउन मदत गर्ने भएकाले येस्लाइ प्राथमिकता दिने गरिन्छ । संगीत , खेल,भ्रमण आदिबाट मनोरञ्जन लिन सकिन्छ । मनोरञ्जन व्यक्तिगत बिकासउपलब्धीका लागि पनि नितान्त महत्त्वपूर्ण मानिन्छ । मनोरञ्जनले मानिसको क्रोध, दुख आदिलाई पनि क्षण्मै मेटाउनु सक्दछ ।
'''मनोरञ्जन''' भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जनको आवश्यकता सम्पुर्ण प्राणीलाई पर्दछ । यसले आलस्य र अल्छिपनालाई पनि हटाउन मद्दत गर्ने भएकाले यसलाई प्राथमिकता दिने गरिन्छ । संगीत, खेल, भ्रमण आदिबाट मनोरञ्जन लिन सकिन्छ । मनोरञ्जन व्यक्तिगत विकासउपलब्धिका लागि पनि नितान्त महत्त्वपूर्ण मानिन्छ । मनोरञ्जनले मानिसको क्रोध, दुख आदिलाई पनि क्षणमै मेटाउनु सक्दछ । मनोरञ्जन कुनै कार्यक्रममा सहभागी भएर लिन सकिन्छ अथवा केही मान्छेलाई केही गरेको देखेर मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।<ref>The [[Oxford English Dictionary]] (Oxford University Press, 1971, Vol 1 pp.&nbsp;213–4) gives Latin and French origins for the word, including ''inter'' (among) + ''tenir'' (to hold) as derivations, giving translations of "to hold mutually" or "to hold intertwined" and "to engage, keep occupied, the [[attention]] thoughts or time (of a person)". It also provides words like "merry-making", "pleasure", "delight", as well as "to receive as a guest and show hospitality to". It cites a 1490 usage by [[William Caxton]].</ref>
{{delete|[[मनोरंजन ]]नामको पृष्ठ पहिले बनेको हुनाले यसलेखको केही आवश्यक अंश स्थानांतरित गरी यो हटाउन आवश्यक छ}}

== मनोरञ्जनका साधनहरू ==
*[[टेलिभिजन]]
*[[चलचित्र]]
*[[रेडियो]]
*[[नाटक]]
*[[संगीत]]
*[[नृत्य]]
*[[मेला]]
*[[खेल]]

==सन्दर्भ सामग्रीहरू==
{{reflist}}

==बाह्य लिङ्कहरू==
{{Commonscat|Entertainment|मनोरञ्जन}}

१२:३२, ३ अप्रिल २०१५ जस्तै गरी पुनरावलोकन

रोडको छेउमा टेलिभिजनबाट क्रिकेटको आनन्द लिंदै दर्शकहरू

मनोरञ्जन भन्नाले मन र मस्तिष्कलाई रमाइलो पार्नु हो । मनोरञ्जनको आवश्यकता सम्पुर्ण प्राणीलाई पर्दछ । यसले आलस्य र अल्छिपनालाई पनि हटाउन मद्दत गर्ने भएकाले यसलाई प्राथमिकता दिने गरिन्छ । संगीत, खेल, भ्रमण आदिबाट मनोरञ्जन लिन सकिन्छ । मनोरञ्जन व्यक्तिगत विकास र उपलब्धिका लागि पनि नितान्त महत्त्वपूर्ण मानिन्छ । मनोरञ्जनले मानिसको क्रोध, दुख आदिलाई पनि क्षणमै मेटाउनु सक्दछ । मनोरञ्जन कुनै कार्यक्रममा सहभागी भएर लिन सकिन्छ अथवा केही मान्छेलाई केही गरेको देखेर मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।[१]

मनोरञ्जनका साधनहरू

सन्दर्भ सामग्रीहरू

  1. The Oxford English Dictionary (Oxford University Press, 1971, Vol 1 pp. 213–4) gives Latin and French origins for the word, including inter (among) + tenir (to hold) as derivations, giving translations of "to hold mutually" or "to hold intertwined" and "to engage, keep occupied, the attention thoughts or time (of a person)". It also provides words like "merry-making", "pleasure", "delight", as well as "to receive as a guest and show hospitality to". It cites a 1490 usage by William Caxton.

बाह्य लिङ्कहरू