"गाउँ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा स्टाइल/लेआउट त्रुटिहरू सुधार
पङ्क्ति ३: पङ्क्ति ३:
[[चित्र:Bhumdi.jpg|300px|left|thumb|नेपालको एउटा गाउँ]]
[[चित्र:Bhumdi.jpg|300px|left|thumb|नेपालको एउटा गाउँ]]
[[चित्र:घलेगाउँ photo 2.jpg|thumb|200px|right| हिमालको काखमा रहेको घलेगाउँ]]
[[चित्र:घलेगाउँ photo 2.jpg|thumb|200px|right| हिमालको काखमा रहेको घलेगाउँ]]
[[चित्र:[[घलेगाउँ]] photo 1.JPG|thumb|200px|right| घलेगाउँको एक दृष्य]]
[[चित्र:Indianvillage.jpg|300px|right|thumb|मध्य भारतको एक गाउँ]]
[[चित्र:Indianvillage.jpg|300px|right|thumb|मध्य भारतको एक गाउँ]]



१४:४२, २७ अप्रिल २०१५ जस्तै गरी पुनरावलोकन


नेपालको एउटा गाउँ
हिमालको काखमा रहेको घलेगाउँ
मध्य भारतको एक गाउँ

ग्राम या गाउँ सानो-सानो मानव बस्तिनीहरूलाई भन्दछन् जसको जनसंख्या केही सौबाट लिएर केही हजारका बीच हुन्छ। प्राय: गाउँहरूका मानिसहरू कृषि या कुनै अन्य परम्परागत काम (जस्तै - माछा पकडने) गर्दछन्। गाउँहरूमा घर प्राय: धेरै छेउ-छेउ तथा अव्यवस्थित हुन्छन्। परम्परागत रूपबाट गाउँहरूमा शहरहरूको अपेक्षा कम सुविधाहरू (शिक्षा, रोजगार, स्वास्थ्य आदि) हुन्छ्न्।


जस्तै - सगरमाथा अंचल ,उदयपुर जिल्ला,जोगीदह गाविसको ९ नं वडाको गाउँ मोतियाही हो । अझ झानौ गाउँ ठूलो रहेछ भने गाउँ भित्र पनि टोल,गल्ली,चौंक आदि हुन सक्छ।

यो पनि हेर्नुहोस


बाहिरी कडीहरू