"एडेल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Fixed typo; Fixed grammar; पुनर्लेखन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
content removed
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति १७: पङ्क्ति १७:
}}
}}
एडेल लरी ब्लु एडकिन्स (जन्म ५ मे, १९८८) जो विश्वसंगित क्षेत्रमा एडेलका नामले प्रख्यात छिन, एक [[बेलायती]] गायिका, गीतकार तथा संगितकार हुन। सन् २००४ मा रिलिज भएको उनको पहिलो एल्बम '''१९'''ले क्रिटिक्सहरुको तर्फबाट राम्रो प्रतिकृया पाउन सफल रह्यो। बेलायतमा ४ र अमेरिकामा २ पटक प्लाटिनम प्रमाणीकरण हुन सफल उत्त एल्बमलाई व्यवसायीक सफलता प्राप्त भयो।

== बाल्यकाल ==
एडेल लरी ब्लु एडकिन्स सन १९८८, मे ५ का दिन टोटनह्याम, उत्तरी लण्डन, ईंगल्याण्डमा माता पेनी एडकिन्स र पिता मार्क ईभान्सको सन्तानका रुपमा जन्मिएकी हुन । एडेल २ वर्षको हुदाँ उनका पिता ईभान्सले आफ्नी २० वर्षीय श्रीमतीलाई त्यागेपछी उनकी आमा एक्लैल् उनलाई हुर्काएकी हुन । उनले ४ वर्षको उमेरदेखी नै गाउन थालेकी हुन र आफुलाई सानैदेखी आवाजले सताउने गरेको स्विकार्छिन ।

==शुरुवात==
==शुरुवात==

१५:२१, १८ मे २०१५ जस्तै गरी पुनरावलोकन

एडेल
एडेल आफ्नो सोलो कन्सर्टका क्रममा, जनवरी २००९
व्यक्तिगत विवरण
वास्तविक नामएडेल लरी ब्लु एडकिन्स (Adele Laurie Blue Adkins)
जन्मसन १९८८ मे ५ (२७ वर्ष)
Tottenham, Greater London, England, UK
उत्पत्तिWest Norwood, Greater London, England, UK
विधाSoul, R&B, pop[१]
पेशागायिका, गितकार, संगितकार
वाद्ययन्त्रगायन, गितार, पियानो, बेस
सक्रिय वर्ष२००६–वर्तमान
लेबलXL, Columbia
वेबसाइटadele.tv

एडेल लरी ब्लु एडकिन्स (जन्म ५ मे, १९८८) जो विश्वसंगित क्षेत्रमा एडेलका नामले प्रख्यात छिन, एक बेलायती गायिका, गीतकार तथा संगितकार हुन। सन् २००४ मा रिलिज भएको उनको पहिलो एल्बम १९ले क्रिटिक्सहरुको तर्फबाट राम्रो प्रतिकृया पाउन सफल रह्यो। बेलायतमा ४ र अमेरिकामा २ पटक प्लाटिनम प्रमाणीकरण हुन सफल उत्त एल्बमलाई व्यवसायीक सफलता प्राप्त भयो।

शुरुवात

गायिकाको रूपमा

गीतकारको रूपमा

व्यक्तिगत जीवन

विवाह

प्रसिद्धि

बाहिरी कडीहरु

यी पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

  1. "Adele: New Record is 'Quite Different'", SPIN.com, २ नोभेम्बर २०१०, अन्तिम पहुँच ८ मे २०११