"न्यायपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २: पङ्क्ति २:
'''न्यायपालिका''' (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूप मा पनि जानिन्छ ) अदालतहरुको व्यबस्था हो, जसले सम्प्रभु वा राज्यको नाममा कानून व्याख्या गर्ने वा लागु गर्ने गर्दछ । न्यायपालिकाले विवाद समाधानको प्रणाली पनि उपलब्ध गराउद छ । [[शक्ति-पृथकीकरणको सिद्धांत]] अन्तर्गत, न्यायपालिकाले सामान्यतय बनाउदैन, जुन विधायिकाको जिम्मेदारी हो, अथवा कानुन लागु गर्दैन (जुन कार्यपालिकाको जिम्मेदारी हो) बरु कानूनलाई व्याख्या गर्ने र यसलाई मुद्दाको तथ्यमा लागु गर्ने गर्दछ।

सरकारको यो शाखा प्रायजसो कानून तहत समान न्याय सुनिश्चित गर्नका लागि काम दीईएको हुन्छ। यसमा प्राय जसोतल्लो स्तरको अदालतहरु लगायत अंतिम पुनराबेदनको अदालत हुदछ ( जसलाई "सर्वच्च अदलत" वा "संवैधानिक अदालत" भनिन्छ) ।
सरकारको यो शाखा प्रायजसो कानून मातहत समान न्याय सुनिश्चित गर्नका लागि काम दिईएको हुन्छ। यसमा प्रायजसो तल्लो स्तरको अदालतहरु लगायत अंतिम पुनराबेदनको अदालत हुदछ ( जसलाई "सर्वच्च अदलत" वा "संवैधानिक अदालत" भनिन्छ) ।

यो न्यायिक शाखालाई कानूनहरु बदल्ने शक्ति हुन्छ ।
यो न्यायिक शाखालाई कानूनहरु बदल्ने शक्ति हुन्छ ।

१०:२८, १५ मार्च २०१० जस्तै गरी पुनरावलोकन

न्यायपालिका (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूप मा पनि जानिन्छ ) अदालतहरुको व्यबस्था हो, जसले सम्प्रभु वा राज्यको नाममा कानून व्याख्या गर्ने वा लागु गर्ने गर्दछ । न्यायपालिकाले विवाद समाधानको प्रणाली पनि उपलब्ध गराउद छ । शक्ति-पृथकीकरणको सिद्धांत अन्तर्गत, न्यायपालिकाले सामान्यतय बनाउदैन, जुन विधायिकाको जिम्मेदारी हो, अथवा कानुन लागु गर्दैन (जुन कार्यपालिकाको जिम्मेदारी हो) बरु कानूनलाई व्याख्या गर्ने र यसलाई मुद्दाको तथ्यमा लागु गर्ने गर्दछ।

सरकारको यो शाखा प्रायजसो कानून मातहत समान न्याय सुनिश्चित गर्नका लागि काम दिईएको हुन्छ। यसमा प्रायजसो तल्लो स्तरको अदालतहरु लगायत अंतिम पुनराबेदनको अदालत हुदछ ( जसलाई "सर्वच्च अदलत" वा "संवैधानिक अदालत" भनिन्छ) ।

यो न्यायिक शाखालाई कानूनहरु बदल्ने शक्ति हुन्छ ।

"न्यायपालिका" भन्ने शब्दले न्यायाधीश, मजिस्ट्रेट र अरु मुद्दा हेर्ने कर्मिहरुलाई सामूहिक रूप से उल्लेख गर्दछ , जसले न्यायपालिका (कहिले काहि "ईजलास" के रूप में संदर्भित") को चुरोलाई आकार दिन्छ । यसै गरी कर्मचारी लगायतलाई समेत मानिन्छ, जसले प्रणालीलाई सुगम रुपमा संचालन गर्दछन ।.