"संविधान" का संशोधनहरू बिचको अन्तर
removing personal attribute |
→संविधानमा रहने विषयवस्तुहरू: Fixed typo, Fixed grammar, Added links चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ७: | पङ्क्ति ७: | ||
* सरकार प्रमुख र राष्ट्र प्रमुखको नियुक्ति काम र कर्तव्य |
* सरकार प्रमुख र राष्ट्र प्रमुखको नियुक्ति काम र कर्तव्य |
||
* जनताको मौलिक अधिकार र दायित्व |
* जनताको मौलिक अधिकार र दायित्व |
||
*सार्बभौमसत्ता तथा राज्किय सतत्ता जन्तामा हुनुपर्ने |
|||
*नेपाली धर्म ,सस्कृती ,रितिरिवाज बारे ब्यख्या बयान |
|||
* देशको शासन प्रणाली, सरकार गठन ,काम र कर्तव्य |
* देशको शासन प्रणाली, सरकार गठन ,काम र कर्तव्य |
||
* विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रक्रिया, तिनका काम र कर्तव्य |
* विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रक्रिया, तिनका काम र कर्तव्य |
१८:०९, २८ मे २०१५ जस्तै गरी पुनरावलोकन
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
संविधान राष्ट्रको मूल कानून हो। जसले सरकारको स्वरूप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाइ वैधता प्रदान गर्दछ। यसलाइ संविधान सभा वा अन्य यस्तै प्रक्रियाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली संचालन गर्ने वैधानिकता शासकवर्गलाइ जनताले प्रदान गरेका हुन्छन।
संविधानमा रहने विषयवस्तुहरू
संविधानमा मूलरूपमा निम्न विषयको बारेमा उल्लेख रहेको हुन्छ :
- देशको मूल भावना र मर्म र राजनैतिक पृष्ठभूमिको व्याख्या
- सरकार प्रमुख र राष्ट्र प्रमुखको नियुक्ति काम र कर्तव्य
- जनताको मौलिक अधिकार र दायित्व
- सार्बभौमसत्ता तथा राज्किय सतत्ता जन्तामा हुनुपर्ने
- नेपाली धर्म ,सस्कृती ,रितिरिवाज बारे ब्यख्या बयान
- देशको शासन प्रणाली, सरकार गठन ,काम र कर्तव्य
- विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रक्रिया, तिनका काम र कर्तव्य
- यसका मातहत बन्ने नियम , उप-नियम र कानूनको व्याख्या
- सङ्कटकाल वा विशेष परिस्थितिबारे व्यवस्था
- देशको राष्ट्रियगान, झन्डा र अन्य चिन्हबारे व्याख्या
स्वरूप
कुनै पनि पुस्तकमा पाठ,अभ्यास एकाइमा विभक्त रहे जस्तै संविधान पनि
- भाग
- धारा
- उपधारामा
विभाजन गरिएको हुन्छ। अब संविधानसभा २ मा आर्थिक वृद्धि, सामाजिक समृद्धि र जनहितको प्रत्याभूति कसरी हुन्छ भन्ने प्रश्न महत्वपूर्ण हुनुपर्छ । राष्ट्रिय पूँजी निर्माण र स्वाधीन अर्थतन्त्रको विकास कसरी हुन्छ ? मुलुकको औद्योगिकीकरण कसरी गरिन्छ ? कृषि अर्थतन्त्रलाई कसरी बलियो बनाइन्छ ? भूमिको वितरण कस्तो हुन्छ ? जातीय, लैङ्गिक तथा क्षेत्रीय विभेदहरू कसरी हल गरिन्छ ? रोजगारी कसरी सृजना हुन्छ ? सामाजिक सुरक्षाको बन्दोबस्त कसरी हुन्छ ? शिक्षा, स्वास्थ्य र आवासको ग्यारेण्टी भनेको के हो ? सबैभन्दा महत्वपूर्ण त यी र यस्ता प्रश्न नै हुन् । अब हुने संविधानसभा २ को निर्वाचनको बहसमा आउनुपर्ने खास विषयहरू पनि यिनै हुन् ।
दर्शनशास्त्रमा स्वरूप र चरित्रका सम्बन्धमा महत्वपूर्ण व्याख्या गरिएको रहेछ । दार्शनिक अभिमत भन्छ कि वस्तुको भौतिक स्वरूपमा जतिसुकै रङरोगन गरे पनि रूप वा चरित्र पदार्थको प्रधान पक्ष हो । स्वरूप सहायक मात्र हो । यो अभिमत पदार्थमा नभई समाज, विज्ञान र राजनीतिमा पनि उसरी नै लागू हुन्छ । नेपालका कम्युनिष्टहरूसमेत यही अभिमतका पृष्ठपोषक हुन् । उनीहरू पनि राज्यसत्ताको स्वरूपमा नभई चरित्रमा रूपान्तरणको बहस गर्छन् । उनीहरूको विचारमा स्वरूप माथिको अतिमोह नभई समाज परिवर्तनको बहस शुरू गर्नुपर्छ । तर, नेपाली राजनीतिमा राज्यको शासकीय स्वरूपमा चर्को बहस चलिरहेको छ । तर, चरित्रमाथिको बहस निकै मधुरो सुनिन्छ । त्यसो त शासकीय स्वरूपको अति अग्रज नेताहरूको शक्तिसङघर्ष र महत्वाकाङ्क्षासँग सम्बन्धित छ । जबकि नागरिकका लागि त जनमुखी चरित्रको राज्य निर्माण सबैभन्दा मुख्य कुरा हो । त्यसैले संविधानसभा २ मा राज्यको चरित्रमाथिको बहस चलाउनु परेको छ । यसका लागि निर्वाचनसँगै राज्यको चरित्र कस्तो बनाउने भन्ने प्रश्नको राजनीतिक जवाफ खोजौं अन्यथा दुईपटक त के हजारपटक संविधानसभाको निर्वाचन गरे पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात नै हुनेछ ।
संवैधानिक देशको सिद्धान्त
यस सिद्धान्त अनुसार कुनै पनि देश विना संविधान चल्न सक्दैन।कुनै पनि संवैधानिक रिक्तता सिर्जना भएको स्थितिमा अन्तरिम संविधान निर्माण गरेर या अन्य कुनै वैकल्पिक व्यवस्था गर्नु पर्ने हुन्छ।ब्