"योनी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Adding Infobox and improving article
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७: पङ्क्ति २७:
'''योनी''' [[महिला|स्त्री]] जातिको [[यौनाङ्ग]] जनेन्द्रीय वा प्रजननाङ्गद्वार तथा [[स्त्री प्रजनन प्रणाली]]मा भाग लिने प्रमुख अङ्ग हो । सम्पूर्ण [[स्तनधारी प्राणी]]हरूको स्त्री जातिहरू [[यौनाङ्ग]] उस्तै संरचनाको हुने भएता पनि योनीले मुख्यत मानव स्त्री जातिको यौनाङ्गलाई जनाउँछ ।
'''योनी''' [[महिला|स्त्री]] जातिको [[यौनाङ्ग]] जनेन्द्रीय वा प्रजननाङ्गद्वार तथा [[स्त्री प्रजनन प्रणाली]]मा भाग लिने प्रमुख अङ्ग हो । सम्पूर्ण [[स्तनधारी प्राणी]]हरूको स्त्री जातिहरू [[यौनाङ्ग]] उस्तै संरचनाको हुने भएता पनि योनीले मुख्यत मानव स्त्री जातिको यौनाङ्गलाई जनाउँछ ।


योनीमा [[भगोष्ठ]] ([[बाह्य भगोष्ठ|बाह्य]] र [[भित्री भगोष्ठ|भित्री]]), [[भगांकुर]], [[भल्बल भेस्टिब्युल]], [[मोन्स प्यूबिस]], [[बल्ब अफ भेस्टिब्युल]], [[योनीमार्गको छिद्र]], [[मुत्रद्वार]] लगायतका शारीरिक संरचनाहरू समावेश हुन्छन । योनीले मानव जीवनमा प्रजनन प्रणालीमा सहभागी भइ "जीवन प्रदान" तथा "यौन आनन्द" प्रदान गर्नुका साथै मुत्र प्रणालीको समेत अभिन्न अंगको रुपमा कार्य गर्छ ।

==संरचना==
योनिका प्रमुख संरचनाहरूमा निम्न कुराहरू पर्छन :
* [[मोन्स प्यूबिस]]
* [[भगोष्ठ]] ([[बाह्य भगोष्ठ]] तथा [[भित्री भगोष्ठ]] सहित)
* [[भगांकुर]]
* [[योनीद्वार]]
* [[योनिच्छद]]





२१:३६, १० जुलाई २०१५ जस्तै गरी पुनरावलोकन

योनी
फरक-फरक महिलाका योनीहरू
विबरण
पूर्ववर्तीGenital tubercle, urogenital folds
धमनीInternal pudendal artery
शिराInternal pudendal veins
स्नायुPudendal nerve
LymphSuperficial inguinal lymph nodes
पहिचान
ल्याटिनpudendum femininum
चिकित्सा विषय शीर्षकहरूD014844
TAA09.2.01.001
एनाटोमीको आधारभूत मोडेल20462
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

योनी स्त्री जातिको यौनाङ्ग जनेन्द्रीय वा प्रजननाङ्गद्वार तथा स्त्री प्रजनन प्रणालीमा भाग लिने प्रमुख अङ्ग हो । सम्पूर्ण स्तनधारी प्राणीहरूको स्त्री जातिहरू यौनाङ्ग उस्तै संरचनाको हुने भएता पनि योनीले मुख्यत मानव स्त्री जातिको यौनाङ्गलाई जनाउँछ ।

योनीमा भगोष्ठ (बाह्यभित्री), भगांकुर, भल्बल भेस्टिब्युल, मोन्स प्यूबिस, बल्ब अफ भेस्टिब्युल, योनीमार्गको छिद्र, मुत्रद्वार लगायतका शारीरिक संरचनाहरू समावेश हुन्छन । योनीले मानव जीवनमा प्रजनन प्रणालीमा सहभागी भइ "जीवन प्रदान" तथा "यौन आनन्द" प्रदान गर्नुका साथै मुत्र प्रणालीको समेत अभिन्न अंगको रुपमा कार्य गर्छ ।

संरचना

योनिका प्रमुख संरचनाहरूमा निम्न कुराहरू पर्छन :


थप चित्रहरू

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू