"तमन्ना भाटिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा 472492द्वारा पुनरावलोकन 180.234.54.248 (वार्तालाप) खारेज गर्नुहोस
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६: पङ्क्ति २६:


==यी पनि हेर्नुहोस्==
==यी पनि हेर्नुहोस्==
{{टालिउड अभिनेत्रीहरू}}
{{बलिउड अभिनेत्रीहरू}}
{{बलिउड अभिनेत्रीहरू}}



१५:१३, १२ जुलाई २०१५ जस्तै गरी पुनरावलोकन

तमन्ना भाटिया
तमन्ना 2012 मा
जन्मतमन्ना भाटिया
(1989-12-21) २१ डिसेम्बर १९८९ (उमेर ३४)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री, मोडेल
कार्यकाल२००५–हाल सम्म
उचाइ५ फिट ६ इन्च (१६८ सेमी)[१]

तमन्ना भाटिया (जन्म २१ दिसम्बर १९८६) भारतीय अभिनेत्री तथा मोडेल हुन । मात्र तमन्ना नामले पनि उनलाई चिन्ने गरिन्छ । उनि खास गरेर दक्षिण भारतीय चलचित्रको लागी काम गर्छिन । तमन्नाले आफ्नो फिल्मी करियरको सुरुवात हिन्दी चलचित्र चाँद सा रोशन चेहराबाट २००५ मा गरेकी थिइन ।

जीवनी

तमन्ना भाटियाको जन्म २१ डिसेम्बर १९८६ मा भारतको मुम्बई,महाराष्ट्रमा भएको थियो । उनको पिता हिरा ब्यापारी थिए । उनी १३ वर्ष देखि आफ्नु विद्यालयबाट अभिनय गर्दै सुरु गरेकी हुन।


सन्दर्भ सामग्री

  1. "Tamanna Bhatia – Actress", Nilacharal.com, १९८७-१२-२१, अन्तिम पहुँच २०१२-१०-०९ 

बाह्य लिंकहरू

यी पनि हेर्नुहोस्

ढाँचा:टालिउड अभिनेत्रीहरू ढाँचा:बलिउड अभिनेत्रीहरू