"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
लेख समायोजन
पङ्क्ति १: पङ्क्ति १:
'''बलभद्र कुंवर''' (१७?? - ~१८२२) एक बहादुर नेपाली स्वतंत्रता सेनानी एवं जनरल थिए । १८१४ से १८१६ को बीचमा चलेको [[नेपाल अंग्रेज युद्ध|गोरखा युद्ध]] को पछि ऊनी प्रसिद्ध हुन पुगेका थिए । ऊनी नेपाल का एक रास्ट्रीय बिभुती हुन ।ऊनी रोयल नेपाली सेना (गोरखाली सेना) का एक क्याप्टेन थिए र १८१४ मा देहेरादुन को बाहिर [[नालापानीको लडाईँ|नालापानी]]को युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।<ref name="नेपाली वीरताको जिउँदो इतिहास">{{cite web|title=नेपाली वीरताको जिउँदो इतिहास|url=http://setopati.com/bichar/19324/}}</ref>
{{Wikify|date=जुन २०११}}


यिनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको लडाईँ|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । यिनको मृत्यु दरबारिया सड्यन्त्रको कारण अफगानिस्थानमा भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।<ref name="नेपाली वीरताको जिउँदो इतिहास"/>
{{dead end|date=जुन २०११}}


==सन्दर्भ सामग्रीहरू==
'''बलभद्र कुँवर''' नेपालका एक बहादुर योद्धा हुन्। यिनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए ।
{{reflist}}
नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए ।

यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै ''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार'' भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।
==बाह्य लिङ्कहरू==
यिनको मृत्यु दरबारिया सड्यन्त्रको कारण अफगानिस्थानमा भएको थियो।
[http://en.wikipedia.org/Anglo_Nepal_war एङ्ग्लो नेपाल वार]
यिनि नेपालका राष्ट्रिय विभूति हुन् ।

==यो पनि हेर्नुहोस्==
{{नेपालका राष्ट्रिय विभूतिहरू}}
{{नेपालका राष्ट्रिय विभूतिहरू}}


[[श्रेणी:नेपाल]]
==सन्दर्भ सामग्रीहरू==
[[श्रेणी:व्यक्तिगत जीवनी]]
<references/>
[[श्रेणी:एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]]
[[श्रेणी:१८२२ मृत्यु]]

१७:४५, १९ जुलाई २०१५ जस्तै गरी पुनरावलोकन

बलभद्र कुंवर (१७?? - ~१८२२) एक बहादुर नेपाली स्वतंत्रता सेनानी एवं जनरल थिए । १८१४ से १८१६ को बीचमा चलेको गोरखा युद्ध को पछि ऊनी प्रसिद्ध हुन पुगेका थिए । ऊनी नेपाल का एक रास्ट्रीय बिभुती हुन ।ऊनी रोयल नेपाली सेना (गोरखाली सेना) का एक क्याप्टेन थिए र १८१४ मा देहेरादुन को बाहिर नालापानीको युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।[१]

यिनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । यिनको मृत्यु दरबारिया सड्यन्त्रको कारण अफगानिस्थानमा भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।[१]

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

एङ्ग्लो नेपाल वार

यो पनि हेर्नुहोस्