"कोरिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा हटक्याटद्वारा श्रेणी:एशिया हटाइयो; श्रेणी:एसिया जोडियो
पङ्क्ति १२: पङ्क्ति १२:
{{Commonscat|Korea}}
{{Commonscat|Korea}}


[[श्रेणी:एशिया]]
[[श्रेणी:एसिया]]
[[श्रेणी:कोरिया]]
[[श्रेणी:कोरिया]]

१४:४४, २२ जुलाई २०१५ जस्तै गरी पुनरावलोकन

पूर्वी एशियामा कोरियाको स्थिति

कोरिया एशियाको उत्तर-पूर्वमा स्थित एउटा भूमी-क्षेत्र हो।

द्वितीय विश्वयुद्ध पछि कोरिया दुई देशहरूमा विभाजित भयो। उत्तर कोरिया उत्तरमा स्थित छ। दक्षिण कोरिया दक्षिणमा स्थित छ। उत्तर कोरिया एक सैनिक तानाशाह द्वारा शासित छ। दक्षिण कोरिया प्रजातांत्रिक मूलुक हो। कोरियन युद्ध अन्तर्ग उत्तर कोरिया र दक्षिण कोरिया एक अर्का संग भिडेका थिए।

कोरियामा मानिसहरू १५,००० बर्षदेखि बसोबास गरिरहेका छन।

यो पनि हेर्नुस