"बुन्डेसलिगा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Infobox football league |
{{Infobox football league |
||
|leaguename= Bundesliga |
|leaguename= Bundesliga |
||
|logo=Bundesliga logo.svg |
|logo=[[File:Bundesliga logo.svg]] |
||
|pixel= |
|pixel= |
||
|country= {{flagicon|GER}} जर्मनी |
|country= {{flagicon|GER}} जर्मनी |
०६:२२, १ अगस्ट २०१५ जस्तै गरी पुनरावलोकन
[[File:|frameless|alt=]] | |
देश | जर्मनी |
---|---|
सङ्घ | यूइएफए |
स्थापना | १९६३ |
टोलीको सङ्ख्या | १८ |
Level पिरामिड | १ |
पदघटमा | २ |
घरेलु कप | डिएफबी-पोकल |
अन्तर्राष्ट्रिय कप | यूइएफए च्याम्पियन्स लिग यूइएफए यूरोपा लिग |
वर्तमान विजेता | बायर्न म्युनिख (२०१३–१४) |
सबैभन्दा धेरै पटक विजेता | एफसि बायर्न म्युनिख (२३ उपाधि) |
वेबसाइट | बुन्डेस लिग |
बुन्डेसलिगा (जर्मन उच्चारण:[ˈbʊndəsˌliːɡa] ) जर्मनीको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग हो जहाँ एउटा सिजनमा १८ क्लब एकआपसमा भिड्छन् र अन्तिम हुने २ क्लब रेलिगेसनमा पर्छन् । यसका धेरै खेलहरू शनिबार र आइतबार हुन्छन् । १९६३ यता बायर्न म्युनिखले २३ पटक यो लिग जितेको छ भने बोरूसिया डर्टमन्ड, बोरूसिया मोन्चेनग्लाडब्याच, ह्यामबर्गर एस भी, वर्डर ब्रिमेन आदि क्लब पनि केही हद सम्म यो लिग जित्न सफल नै भएका छन् । प्राय यो लिगमा बायर्न वा डर्टमन्डले अधिपत्य जमाउने गर्छ । युरोपका लोकप्रिय फुटबल लिगहरूमध्ये यो तेस्रो स्थानमा पर्दछ ।