"तुर्कमेनिस्तान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:देश हटाइयो; श्रेणी:देशहरू जोडियो
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति ५९: पङ्क्ति ५९:
|demonym = तुर्कमेन
|demonym = तुर्कमेन
}}
}}
'''तुर्कमेनिस्तान''' (तुर्कमेनियाको नामले पनि जानिन्छ) मध्य एशियामा स्थित एक तुर्किक देश हो। १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्य (तुर्कमेन SSR)को रूपमा यो सोभियत संघको एक घटक गणतंत्र थियो। यसको सीमा दक्षिण पूर्वमा [[अफगानिस्तान]], दक्षिण पश्चिममा [[इरान|ईरान]], उत्तर पूर्वमा [[उज्बेकिस्तान]], उत्तर पश्चिममा [[कजाखिस्तान]] अझ पश्चिममा केस्पियन सागर सँग मिल्छ। टर्कमेनिस्तान नाम फारसी देखि आएको छ, जसको अर्थ हो, तुर्कोंको भूमि। देशको राजधानी अश्गाबात छ। यसको सामान्य रूपमामा "प्रेमको शहर" या "शहर जसलाई प्रेमले बनायो"को रूपमा अनुवाद हुन्छ। यो अरबी शब्द इश्क र फारसी प्रत्यय "आबाद" देखि मिलेर बनेको छ।
'''तुर्कमेनिस्तान''' (तुर्कमेनियाको नामले पनि जानिन्छ) मध्य एसियामा स्थित एक तुर्किक देश हो। १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्य (तुर्कमेन SSR)को रूपमा यो सोभियत संघको एक घटक गणतंत्र थियो। यसको सीमा दक्षिण पूर्वमा [[अफगानिस्तान]], दक्षिण पश्चिममा [[इरान|ईरान]], उत्तर पूर्वमा [[उज्बेकिस्तान]], उत्तर पश्चिममा [[कजाखिस्तान]] अझ पश्चिममा केस्पियन सागर सँग मिल्छ। टर्कमेनिस्तान नाम फारसी देखि आएको छ, जसको अर्थ हो, तुर्कोंको भूमि। देशको राजधानी अश्गाबात छ। यसको सामान्य रूपमामा "प्रेमको शहर" या "शहर जसलाई प्रेमले बनायो"को रूपमा अनुवाद हुन्छ। यो अरबी शब्द इश्क र फारसी प्रत्यय "आबाद" देखि मिलेर बनेको छ।


मध्य [[एसिया|एशिया]]मा स्थित यस देशको धरातल धेरै नै विषम छ। यहाँ [[पर्वत जिल्ला|पर्वत]], [[पठार]], [[मरूस्थल]] एवं [[मैदान]] सबै पाइन्छन् तर [[समुद्र]] भन्दा टाढा भएको कारण यहाँको [[जलवायु परिवर्तन|जलवायु]]मा महाद्वीपीय प्रभाव छ। [[पशु-पालन]] यहाँको प्रधान व्यवसाय हो। टर्कमेनिस्तानमा [[वर्षा]]को कमीको कारण [[प्राकृतिक वनस्पति]]को कमी छ। मरुस्थलीय भूमिको अधिकता भएको कारण यहाँको अधिकांश भागहरूमा शुष्क मरुस्थलीय काँडेदार झाडिहरू मिल्छन।
मध्य [[एसिया|एसिया]]मा स्थित यस देशको धरातल धेरै नै विषम छ। यहाँ [[पर्वत जिल्ला|पर्वत]], [[पठार]], [[मरूस्थल]] एवं [[मैदान]] सबै पाइन्छन् तर [[समुद्र]] भन्दा टाढा भएको कारण यहाँको [[जलवायु परिवर्तन|जलवायु]]मा महाद्वीपीय प्रभाव छ। [[पशु-पालन]] यहाँको प्रधान व्यवसाय हो। टर्कमेनिस्तानमा [[वर्षा]]को कमीको कारण [[प्राकृतिक वनस्पति]]को कमी छ। मरुस्थलीय भूमिको अधिकता भएको कारण यहाँको अधिकांश भागहरूमा शुष्क मरुस्थलीय काँडेदार झाडिहरू मिल्छन।


== परिचय ==
== परिचय ==

२०:१२, १९ अगस्ट २०१५ जस्तै गरी पुनरावलोकन

Türkmenistan
तुर्कमेनिस्तान
तुर्कमेनिस्तानको झन्डा
झन्डा
तुर्कमेनिस्तानको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: स्वतंत्र, तटस्थ, टर्कमेनिस्तान देश राष्ट्रगान
तुर्कमेनिस्तान
राजधानी
र सबैभन्दा ठुलो सहर
अश्गाकुरा
आधिकारिक भाषाहरूतुर्कमेन
अंतरजातीय संवादको भाषारूसी
रैथाने(हरू)तुर्कमेन
सरकारअध्यक्षीय गणराज्य
• राष्ट्रपति
गुर्बान्गुले बर्दीमुचामेदो
स्वतंत्रता 
• घोषणा
२७ अक्टूबर १९९१
• मान्यता
८ डिसेम्बर १९९१
• पानी (%)
४.९
जनसङ्ख्या
• डिसेम्बर २००६ अनुमानित
५,११०,०२३ (११२ वां)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
• जम्मा
$३०.०९१ बिलियन (-)
• प्रति व्यक्ति
$५,७१० (-)
मानव विकास सूचकाङ्क (२००७)ह्रास ०.७१२
त्रुटि: अमान्य एचडिआई मान · १०९ वां
मुद्रातुर्कमेन नयाँ मानात (TMT)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+५ (TMT)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+५ (-)
टेलिफोन कोड९९३
इन्टरनेट डोमेन.tm

तुर्कमेनिस्तान (तुर्कमेनियाको नामले पनि जानिन्छ) मध्य एसियामा स्थित एक तुर्किक देश हो। १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्य (तुर्कमेन SSR)को रूपमा यो सोभियत संघको एक घटक गणतंत्र थियो। यसको सीमा दक्षिण पूर्वमा अफगानिस्तान, दक्षिण पश्चिममा ईरान, उत्तर पूर्वमा उज्बेकिस्तान, उत्तर पश्चिममा कजाखिस्तान अझ पश्चिममा केस्पियन सागर सँग मिल्छ। टर्कमेनिस्तान नाम फारसी देखि आएको छ, जसको अर्थ हो, तुर्कोंको भूमि। देशको राजधानी अश्गाबात छ। यसको सामान्य रूपमामा "प्रेमको शहर" या "शहर जसलाई प्रेमले बनायो"को रूपमा अनुवाद हुन्छ। यो अरबी शब्द इश्क र फारसी प्रत्यय "आबाद" देखि मिलेर बनेको छ।

मध्य एसियामा स्थित यस देशको धरातल धेरै नै विषम छ। यहाँ पर्वत, पठार, मरूस्थल एवं मैदान सबै पाइन्छन् तर समुद्र भन्दा टाढा भएको कारण यहाँको जलवायुमा महाद्वीपीय प्रभाव छ। पशु-पालन यहाँको प्रधान व्यवसाय हो। टर्कमेनिस्तानमा वर्षाको कमीको कारण प्राकृतिक वनस्पतिको कमी छ। मरुस्थलीय भूमिको अधिकता भएको कारण यहाँको अधिकांश भागहरूमा शुष्क मरुस्थलीय काँडेदार झाडिहरू मिल्छन।

परिचय

जनसंख्या

इतिहास

भूगोल

Division ISO 3166-2 Capital city Area[१] Pop (2005)[१] Key
Ashgabat City Ashgabat ४७० किमी (१८० वर्ग माइल) 871,500
Ahal Province TM-A Anau ९७,१६० किमी (३७,५१० वर्ग माइल) 939,700 1
Balkan Province TM-B Balkanabat  १,३९,२७० किमी (५३,७७० वर्ग माइल) 553,500 2
Daşoguz Province TM-D Daşoguz ७३,४३० किमी (२८,३५० वर्ग माइल) 1,370,400 3
Lebap Province TM-L Türkmenabat ९३,७३० किमी (३६,१९० वर्ग माइल) 1,334,500 4
Mary Province TM-M Mary ८७,१५० किमी (३३,६५० वर्ग माइल) 1,480,400 5


राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ Statistical Yearbook of Turkmenistan 2000-2004, National Institute of State Statistics and Information of Turkmenistan, Ashgabat, 2005.

बाहिरी लिन्कहरू