"अम्ल वर्षा" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई))
 
== अम्ल वर्षाको निवारण का उपाय ==
अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन्। पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन्। त्यसैले अम्ल वषराको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुौं निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ। त्यस्तै सवारी साधनहरूमा 'क्याटलाइटिकक्याटलाईटिक कन्भर्टर' लगाउन सकिन्छ। जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ। अम्ल वषराले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन। जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ। पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषराको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ। त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ। यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षा बाट प्रभावित भएको बताइन्छ। अम्ल वर्षाको सबैभन्दा नकारात्मक पक्ष के हो भने यसको असर दीर्घकालसम्म रहिरहन्छ।यहाँसम्म कि हामीले अम्ल वर्षा तत्कालको लागि रोक्न सक्यौँ भने पनि त्यसको असर वर्षौँ पछिसम्म देख्न सकिन्छ। त्यसैले पहिले नै यसबाट बच्ने प्रयास गर्नुपर्छ भन्ने वैज्ञानिक अवधारणा रहिआएको पाइन्छ।
 
* [[वातावरण शास्त्र]]
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/486464" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प