"चौधौं दलाई लामा" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा (bot: removed {{link FA}}, now given by wikidata.)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई))
[[File:His Holiness the Dalai Lama XIV Dharamsala India 2012.09.28 09.32am.jpg|thumb|right|चौधौं दलाई लामा तेन्जिङ ग्यात्सो]]
'''तेन्जिङ ग्यात्सो''' ([[६ जुलाई]], [[१९३५]] - वर्तमान) चौधौं '''[[दलाइदलाई लामा]]''' आध्यात्मिक गुरू हुन्। उनको जन्म ६ जुलाई, १९३५को उत्तर-पूर्वी [[तिब्बत]]को ताकस्तेर क्षेत्रमा येओमान परिवारमा भएको थियो। दुइ वर्षको उमेरमा बालक ल्हामो धोण्डुपको पहिचान १३औं दलाई लामा [[थुप्तेन ग्यात्सो]]को अवतारको रूपमा गरियो। दलाई लामा एक मंगोलियाई पदवी हो जसको मतलब हुन्छ '''ज्ञानको महासागर''' र दलाई लामाको वंशज करूणा, अवलोकेतेश्वरको बुद्धको गुणहरूको साक्षात रूप भएको मानिन्छन्।
 
== शिक्षा ==
== नेतृत्वको दायित्व ==
वर्ष १९४९मा तिब्बतमा चीनको हमला पछि दलाई लामा लाई सम्पूर्ण राजनीतिक सत्ता सुम्पन भनियो। १९५४मा उनी माओत्सेतुङ, देङ जियोपिंग जस्ता धेरै चीनियाँ नेतासँग वार्ता गर्न लागि बेइजिङ पनि गए। तर आखिर वर्ष १९५९मा ल्हासामा चीनियाँ सेनाहरू द्वारा तिब्बती राष्ट्रीय आन्दोलनको दवाइएपछि उनी निर्वासनमा जान लाई बाध्य भए।
सन् १९५९मा उनी भारतको शरणमा गए। भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरूले उनलाई उत्तर भारतको शहर धर्मशालामा बस्ने व्यवस्था मिलाइदिए।मिलाईदिए। उनी अहिलेसम्म पनि भारतको धर्मशालामा नै बस्दै आइरहेका छन्। निर्वासित तिब्बत सरकारको केन्द्रिय प्रशासनको मुख्यालय पनि धर्मशालामा नै छ। तिब्बतमा चीनको हमला पछि दलाई लामा लाई संयुक्त राष्ट्रसंघले तिब्बत मुद्दा सुल्झाउन अपील गरेको छ। संयुक्त राष्ट्रसंघ महासभा द्वारा यस सम्बन्धमा १९५९, १९६१ र १९६५मा तीन प्रस्ताव पारित भैसकेका छन्।
{{hindi}}
== लोकतंत्रकरणको प्रक्रिया ==
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/486755" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प