"गलबन्दी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति १: पङ्क्ति १:
'''गलबन्दी''' [[गला]]मा लगाउने [[कपडा|लुगा]] हो । यो [[जाडो]]बाट बच्न गलामा बेरिन्छ । [[सुती]] तथा [[ऊनी कपडा]]बाट गलबन्दी बनाइन्छ । खासगरी [[लोग्नेमान्छे]]ले गलबन्दी लगाउँछन् । जाडोमा [[आइमाई]]ले पनि गलबन्दी लगाउँछन् । [[नेपाल]]मा [[राष्ट्रिय पोशाक]]का साथ [[दौरा]], [[सुरुवाल]], [[टोपी]] र [[कोट]]का साथमा गलबन्दी पनि लगाइन्छ । यसको अर्को नाम [[मफलर]] हो । मफलर [[अङ्ग्रेजी भाषा|अंग्रेजी]] शब्द हो । [[कथ्य]]मा यसलाई गलफन भनिन्छ । यसलाई कँधेरी वा कँध्यौरी पनि भनिन्छ ।
'''गलबन्दी''' [[गला]]मा लगाउने [[कपडा|लुगा]] हो । यो [[जाडो]]बाट बच्न गलामा बेरिन्छ । [[सुती]] तथा [[ऊनी कपडा]]बाट गलबन्दी बनाइन्छ । खासगरी [[लोग्नेमान्छे]]ले गलबन्दी लगाउँछन् । जाडोमा [[आइमाई]]ले पनि गलबन्दी लगाउँछन् । [[नेपाल]]मा [[राष्ट्रिय पोशाक]]का साथ [[दौरा]], [[सुरुवाल]], [[टोपी]] र [[कोट]]का साथमा गलबन्दी पनि लगाइन्छ । यसको अर्को नाम [[मफलर]] हो । मफलर [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] शब्द हो । [[कथ्य]]मा यसलाई गलफन भनिन्छ । यसलाई कँधेरी वा कँध्यौरी पनि भनिन्छ ।


==बाहिरी लिङ्कहरू==
==बाहिरी लिङ्कहरू==

२२:४७, ७ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

गलबन्दी गलामा लगाउने लुगा हो । यो जाडोबाट बच्न गलामा बेरिन्छ । सुती तथा ऊनी कपडाबाट गलबन्दी बनाइन्छ । खासगरी लोग्नेमान्छेले गलबन्दी लगाउँछन् । जाडोमा आइमाईले पनि गलबन्दी लगाउँछन् । नेपालमा राष्ट्रिय पोशाकका साथ दौरा, सुरुवाल, टोपीकोटका साथमा गलबन्दी पनि लगाइन्छ । यसको अर्को नाम मफलर हो । मफलर अङ्ग्रेजी शब्द हो । कथ्यमा यसलाई गलफन भनिन्छ । यसलाई कँधेरी वा कँध्यौरी पनि भनिन्छ ।

बाहिरी लिङ्कहरू