"बेनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा लेखलाई विस्तार गरे
सा Pitambar Bhattarai द्वारा बेनी पृष्ठलाई बेनी नगरपालिका मा सारियो: २०७१ मा नगरपालिका घोषणा भएको
(कुनै भिन्नता छैन)

१३:१३, २० सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

बेनी नगरपालिका
राष्ट्र नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलधवलागिरी अञ्चल
जिल्लाम्याग्दी जिल्ला
स्थापना२०७१ जेष्ठ ४
क्षेत्रफल
 • जम्मा५२.७७ किमी (२०.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,५११
 • घनत्व५४०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोष्टल कोड
३३२००
क्षेत्रीय सङ्केत+९७७-६९
वेबसाइटwww.benimun.gov.np

बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यो अन्नपूर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो। हिन्दूबौद्ध दुवैको ठूलो तीर्थस्थल मुक्तिनाथ जाने बाटो बेनी भएर जान्छ।

सन्दर्भ सामाग्रीहरू

यो पनि हेर्नुहोस्