"विकिपिडिया:स्रोत उल्लेख" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति २२: | पङ्क्ति २२: | ||
<nowiki>==सन्दर्भ सामग्री==</nowiki> |
<nowiki>==सन्दर्भ सामग्री==</nowiki> |
||
<nowiki>{{reflist}}</nowiki> |
<nowiki>{{reflist}}</nowiki> |
||
==साधारण सन्दर्भ == |
|||
लेखको वाक्यहरुमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरुलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ । |
|||
[[श्रेणी:विकिनीतिहरु]] |
[[श्रेणी:विकिनीतिहरु]] |
१४:५०, २५ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन
- यश पृष्ठले विकिपीडियाको नियमलाई निर्देश गर्दछ । विकिपीडियाका लेखहरु यसै नियामानुसार लेखिनु आवश्यक छ ।
सन्दर्भ सामग्री वा स्रोत भन्नाले लेखमा भएका विषयहरुलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरु र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यश पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरु निर्देश गराउँछ ।
सन्दर्भ सामग्रीको उदाहरण:
श्रेष्ठ, प्रताप (२०७१) विज्ञान र महत्व, फाइन प्रिन्टिङ, पृष्ठ २५
सन्दर्भ सामग्री जोड्न
कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न <ref>...</ref>
प्रयोग गर्नुहोस् ।
कानुन सभ्यतासँगै सुरु भयो ।<ref> अधिकारी, रमेश. ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २</ref>
यो यस्तो देखिनेछ...
- कानुन सभ्यतासँगै सुरु भयो ।[1]
सन्दर्भ सुची तयार पार्न
लेखको अन्तिम भागमा बाह्य लिंकहरु भन्दा माथि सन्दर्भ सामग्री शुचि हो ।
लेखमा यसरी सन्दर्भ सामग्री शुचि बनाउनुहोस्...
<references />
वा {{reflist}}
को प्रयोग गर्नुहोस् ।
==सन्दर्भ सामग्री== {{reflist}}
साधारण सन्दर्भ
लेखको वाक्यहरुमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरुलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।