"विकिपिडिया:स्रोत उल्लेख" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४: पङ्क्ति २४:
==साधारण सन्दर्भ ==
==साधारण सन्दर्भ ==
लेखको वाक्यहरुमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरुलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।
लेखको वाक्यहरुमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरुलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।
==नोट==
पृष्ठ अपुर्ण छ ।
==यी पनि हेर्नुहोस्==


[[श्रेणी:विकिनीतिहरु]]
[[श्रेणी:विकिनीतिहरु]]

१४:५४, २५ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

यश पृष्ठले विकिपीडियाको नियमलाई निर्देश गर्दछ । विकिपीडियाका लेखहरु यसै नियामानुसार लेखिनु आवश्यक छ ।

सन्दर्भ सामग्री वा स्रोत भन्नाले लेखमा भएका विषयहरुलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरु र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यश पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरु निर्देश गराउँछ ।

सन्दर्भ सामग्रीको उदाहरण:

श्रेष्ठ, प्रताप (२०७१) विज्ञान र महत्व, फाइन प्रिन्टिङ, पृष्ठ २५

सन्दर्भ सामग्री जोड्न

कुनै वाक्य लेखिसकेपछि उक्त वाक्यमा सन्दर्भ सामग्री जोड्न <ref>...</ref> प्रयोग गर्नुहोस् ।

  • कानुन सभ्यतासँगै सुरु भयो ।<ref> अधिकारी, रमेश. ''कानुनको सिद्धान्त'', रत्न पुस्तक भण्डार, २००७, पृ. २</ref>

यो यस्तो देखिनेछ...

  • कानुन सभ्यतासँगै सुरु भयो ।[1]

सन्दर्भ सुची तयार पार्न

लेखको अन्तिम भागमा बाह्य लिंकहरु भन्दा माथि सन्दर्भ सामग्री शुचि हो ।

लेखमा यसरी सन्दर्भ सामग्री शुचि बनाउनुहोस्... <references /> वा {{reflist}} को प्रयोग गर्नुहोस् ।

==सन्दर्भ सामग्री==
{{reflist}}

साधारण सन्दर्भ

लेखको वाक्यहरुमा नजोडिएका तर लेख्य विषय मिल्दो सन्दर्भहरुलाई पनि क्रमाङ्कसँगै सन्दर्भ सामग्रीमा नै राख्न सकिन्छ ।

नोट

पृष्ठ अपुर्ण छ ।

यी पनि हेर्नुहोस्