"अम्बा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६: पङ्क्ति २६:
[[File:Guava by Mahalaxmi silwal.JPG|thumb|Guava tree at Kathmadu.]]
[[File:Guava by Mahalaxmi silwal.JPG|thumb|Guava tree at Kathmadu.]]
'''अम्बा''', '''अम्बक''' अथवा '''बेलौती''' ({{lang-en|[[:en:Guava|Guava]]}}) लगायतका बिबिध नामले नेपालमा चिनिने यो एक प्रकारको फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुन्छ । यो [[पतझड]] वा [[decidious]] वर्गको [[वनस्पति]] हो।

आम्बा प्रयजसो साउन भाद्र महिनमा पाक्नी गर्दछ । '''आम्बा''' लाई गाऊ घरमा बलौति पनि भन्दछन् , यो बेलौतीको पात घाॅटी दुख्दा कलिला पात चुढेर चपाएमा आवाज बसेको (सुकेको सन्चो) निको हुन्छ।
आम्बा प्रायजसो साउन भाद्र महिनमा पाक्नी गर्दछ । '''आम्बा''' लाई गाऊ घरमा बलौति पनि भन्दछन् , यो बेलौतीको पात घाॅटी दुख्दा कलिला पात चुढेर चपाएमा आवाज बसेको (सुकेको सन्चो) निको हुन्छ । प्रकृतिको देन फलफुलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ । जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।

==अम्बाका पातमा हुने गुणहरु==

* मधुमेह रोगीका लागि फाइदा
अम्बाको पातबाट बनेको चिया मुधमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम हुन्छ ।

* झाडापखालाबाट मुक्ति
अम्बाको पात झाडापखाला समस्यामा पनि निकै सहयोग हुन्छ । ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा निकै संचो हुन्छ।

* तौल घटाउन
मोटा मानिसहरुका लागि तौल घटाउने समस्याको साथी पनि हुन सक्दछ, अम्बाको पात । यसले कार्बोहाइड्डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ जसबाट तौल घटाउन मद्दत पुग्दछ ।

* पाचन प्रणालीमा सहयोगी
अम्बाको पात खाँदा खाना नपच्ने समस्याबाट छुटकारा पाइन्छ । यी पातले डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन् ।

* मुटुका लागि
अम्बाको पातको चिया मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसले रगतमा क्लोस्ट्र्ेलको मात्रा कम गराउन सघाउन पुग्दछ ।

* बलियो कपालका लागि
अम्बाको पातको अर्को गुण यसले कपाल बलियो बनाउनुका साथै छालाको पनि राम्रो हेरचाह गर्दछ। यसका लागि अम्बाको ताजा पातको रस पिउनु उपयुक्त मानिन्छ ।

* ऐलर्जीको दुश्मन
अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् । यी पातहरुमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन् ।

* डण्डीफोर हटाउन
अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ । यो समस्यामा अम्बाको ताजा पातहरुलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउनु पर्दछ । नियमितरुपमा यसको प्रयोगबाट बिस्तारै डण्डीफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ।

{{stub}}
{{stub}}

११:२५, २७ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

अम्बा (बेलौती)
Apple Guava (Psidium guajava)
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
उपवर्ग:
गण:
कुल:
उपकुल:
वंश:
वंश:
Psidium

Species

About 100, see text

पर्याय

Calyptropsidium O.Berg
Corynemyrtus (Kiaersk.) Mattos
Guajava Mill.
Mitropsidium Burret

अम्बकको फल र पात
Guava tree at Kathmadu.

अम्बा, अम्बक अथवा बेलौती (अङ्ग्रेजी: Guava) लगायतका बिबिध नामले नेपालमा चिनिने यो एक प्रकारको फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुन्छ । यो पतझड वा decidious वर्गको वनस्पति हो। आम्बा प्रायजसो साउन भाद्र महिनमा पाक्नी गर्दछ । आम्बा लाई गाऊ घरमा बलौति पनि भन्दछन् , यो बेलौतीको पात घाॅटी दुख्दा कलिला पात चुढेर चपाएमा आवाज बसेको (सुकेको सन्चो) निको हुन्छ । प्रकृतिको देन फलफुलहरुको मानव स्वास्थ्यमा आफ्नै विशेष प्रकारको महत्व हुन्छ । यसै सन्दर्भमा अम्बा पनि मानव शरीरका लागि निकै नै लाभदायक छ । जानकारहरुका अनुसार नेपालका प्रायः सबै क्षेत्रमा पाईने यस फलमा भिटामिन सी, फाइबर तथा अरु महत्वपूर्ण खनिजहरु पाइन्छन् । अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी व्याक्टेरियल लगायतका गुणहरुले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ ।

अम्बाका पातमा हुने गुणहरु

  • मधुमेह रोगीका लागि फाइदा

अम्बाको पातबाट बनेको चिया मुधमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम हुन्छ ।

  • झाडापखालाबाट मुक्ति

अम्बाको पात झाडापखाला समस्यामा पनि निकै सहयोग हुन्छ । ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा निकै संचो हुन्छ।

  • तौल घटाउन

मोटा मानिसहरुका लागि तौल घटाउने समस्याको साथी पनि हुन सक्दछ, अम्बाको पात । यसले कार्बोहाइड्डमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ जसबाट तौल घटाउन मद्दत पुग्दछ ।

  • पाचन प्रणालीमा सहयोगी

अम्बाको पात खाँदा खाना नपच्ने समस्याबाट छुटकारा पाइन्छ । यी पातले डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन् ।

  • मुटुका लागि

अम्बाको पातको चिया मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसले रगतमा क्लोस्ट्र्ेलको मात्रा कम गराउन सघाउन पुग्दछ ।

  • बलियो कपालका लागि

अम्बाको पातको अर्को गुण यसले कपाल बलियो बनाउनुका साथै छालाको पनि राम्रो हेरचाह गर्दछ। यसका लागि अम्बाको ताजा पातको रस पिउनु उपयुक्त मानिन्छ ।

  • ऐलर्जीको दुश्मन

अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्याबाट पार पाउने गुणहरु विद्यमान छन् । यी पातहरुमा ऐलर्जीलाई अवरोध तत्वहरु पाइन्छन् ।

  • डण्डीफोर हटाउन