"मोडल (मानिस)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
added photo |
सा सुधार |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[File:Model_Posing_On_Typical_Studio_Set.jpg|thumb|फ्यासन मोडलहरू]] |
[[File:Model_Posing_On_Typical_Studio_Set.jpg|thumb|फ्यासन मोडलहरू]] |
||
[[File:Photographing a model 1.jpg|thumb|मोडेल चित्र क्षणमा]] |
[[File:Photographing a model 1.jpg|thumb|मोडेल चित्र क्षणमा]] |
||
'''मोडल''' ( |
'''मोडल''' (फ्रेञ्चमा ''मोडेले''),<ref>[http://www.merriam-webster.com/dictionary/model Merriam-webster.com]</ref> एक व्यक्तिविशेष हो जसले बजार प्रचार, प्रसार देखाउनको निमित्त विभिन्न व्यावसायिक विज्ञापनमा देखा पर्छन । |
||
'''मोडलिङ''' ("मोडलिङ"को अर्थ अमेरिकी अङ्ग्रेजीमा कुनै जनसमुहमा गरिने प्रदर्शन हो ।) |
'''मोडलिङ''' ("मोडलिङ"को अर्थ अमेरिकी अङ्ग्रेजीमा कुनै जनसमुहमा गरिने प्रदर्शन हो ।) |
१३:४३, ४ अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन
मोडल (फ्रेञ्चमा मोडेले),[१] एक व्यक्तिविशेष हो जसले बजार प्रचार, प्रसार देखाउनको निमित्त विभिन्न व्यावसायिक विज्ञापनमा देखा पर्छन ।
मोडलिङ ("मोडलिङ"को अर्थ अमेरिकी अङ्ग्रेजीमा कुनै जनसमुहमा गरिने प्रदर्शन हो ।)
फ्यासन, ग्ल्यामर, विकिनी, शारीरिक कलाहरू मोडलिङमा पर्दछन । मोडलहरू विभिन्न मिडियाहरूमा चित्रित हुन्छन् जस्तै किताब, पत्रिका, चलचित्र, समाचारपत्र, र टेलिभिजन । फ्यासन मोडलहरू कहिलेकाहीं चलचित्रहरूमा देखा पर्छन । हस्तीहरू, जस्तै अभिनेता, गायक, खेल हस्तीहरू र प्रस्तोताहरू, पनि आफ्नो वास्तविक कार्य संगै मोडलिङ अनुबन्ध गर्ने गरेका छन् ।
इतिहास
प्रारम्भिक वर्ष
सन्दर्भ सामग्रीहरू
बाह्य लिङ्कहरू
विकिमिडिया कमन्समा मोडल (मानिस) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।