"पिङ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ४: | पङ्क्ति ४: | ||
[[नेपाली]]मा पिङ्ग वा पीङ र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा स्विङ्ग [[:en:swing|Swing]] भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ्ग खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ । |
[[नेपाली]]मा पिङ्ग वा पीङ र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा स्विङ्ग [[:en:swing|Swing]] भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ्ग खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ । |
||
विशेषगरी दशैंको बेलामा पिङ्गको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङ्गलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ्ग हाल्ने गरिन्छ । |
विशेषगरी दशैंको बेलामा पिङ्गको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङ्गलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ्ग हाल्ने गरिन्छ । पिङ्गको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् । |
||
[[श्रेणी:दसैं]] |
|||
[[श्रेणी:संस्कृति]] |
१२:०४, १३ अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपालीमा पिङ्ग वा पीङ र अङ्ग्रेजीमा स्विङ्ग Swing भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ्ग खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।
विशेषगरी दशैंको बेलामा पिङ्गको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङ्गलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ्ग हाल्ने गरिन्छ । पिङ्गको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।