"प्रयोगकर्ता:सरोज कुमार ढकाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{User committed identity|1cb7f316990753de9f809b4cf6f8e3095dbed4508cbe58721630562782434d75dda3a2de698b0bff00e03d14c18fa71428cceb72b6436c0e954de588675ad8da|SHA-512|background=#FC9|border=#000}}

<div align="center" class="usermessage" >[[Image:Internet-group-chat.svg|left|25px]] '''<span class="plainlinks">Please leave your messages [http://ne.wikipedia.org/w/index.php?title=User:सरोज_कुमार_ढकाल&action=edit&section=new Here. यहाँ] क्लिक गरेर मलाइ सम्पर्क गर्न सक्नुहुन्छ । </span></div>

{{Babel|ne|sa-1}}
{{Babel|ne|sa-1}}
पङ्क्ति २३: पङ्क्ति २५:
*मलाई साथीहरु बनाउन मन पर्छ
*मलाई साथीहरु बनाउन मन पर्छ
{{User committed identity|1cb7f316990753de9f809b4cf6f8e3095dbed4508cbe58721630562782434d75dda3a2de698b0bff00e03d14c18fa71428cceb72b6436c0e954de588675ad8da|SHA-512|background=#FC9|border=#000}}

== सहयोग गर्नुहोला ==
== सहयोग गर्नुहोला ==

०२:०५, २० अप्रिल २०१० जस्तै गरी पुनरावलोकन

गुप्त  परिचय: 1cb7f316990753de9f809b4cf6f8e3095dbed4508cbe58721630562782434d75dda3a2de698b0bff00e03d14c18fa71428cceb72b6436c0e954de588675ad8da यो प्रयोगकर्ताको वास्तविक जीवनको एक SHA-512 गुप्त परिचय हो ।
Please leave your messages Here. यहाँ क्लिक गरेर मलाइ सम्पर्क गर्न सक्नुहुन्छ ।
ख्वप: यो प्रयोगकर्ता ख्वप: कलेजमा अध्ययनरत छन्/थिए।
यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।
  • म एक नेपाली नागरिक हुँ
  • म सफ्टवेयर स्वतन्त्रता प्रति सचेत व्यक्ति हुँ
  • म नयाँ कुराहरु सिक्न मन पराउने मान्छे हुँ
  • म समाजलाई केहि दिनु पर्छ , भनेर विश्वास गर्ने मानिस हुँ
  • म एक हिंसा बिरोधी मानिस हुँ
  • म राजनैतिक, धार्मिक, दार्शनिक वा कुनै पनि विषयमा फरक मत राख्ने मानिसको कुरा सुन्नसक्ने व्यक्ति हुँ
  • म एक प्राबिधिक क्षेत्रको व्यक्ति हुँ
  • मलाई साथीहरु बनाउन मन पर्छ

सहयोग गर्नुहोला

ढकाल ज्यू मैले केही लेखहरु लेखेको छु यिनिहरु कुन श्रेणिमा पर्ने हुन् र कस्तो श्रेणी दिदा राम्रो होला मलाई मिलाउन आउदैन एक पटक मैले लेखेका लेखहरुलाई हेरेर मिल्ने श्रेणी दिनुहोला मैले लेखेका लेखहरु मैले आफ्नो युजर पेजमा लेखेको छु। साथै नव बर्ष 2067को शुभकामना सहित सहयोगको आशामा छु।

  • नमस्कार!
  • (राम प्रसाद जोशी ०३:५९, १५ एप्रील २०१० (UTC))

इन्जिनियरिङ्ग जीवन

आज मिति १९,अप्रिल २०१० को दिन| मेरो लागि अविस्मरणीय दिन रहने छ । मेरो इन्जिनियरिङ्ग जीवनको अन्तिम सैदान्तिक परीक्षा समाप्तीसँगै स्वदेश फिर्तिको उत्साह बढेको छ , मेरो देशको लागि केही गर्न चाहन्छु नेपाल आगमन पश्चात महाबिर पुनले सञ्चालन गर्नुभएको बेतार सञ्जाल विकासमा एक स्वयंसेवकको हैसियतले केही समय योगदान गर्ने विचार छ ।