"थोमस् हार्डी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
अङ्ग्रेजी विकिबाट अनुवादित
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४: पङ्क्ति २४:
आफ्नो जिवन कालभरि कविता लेखेपनि, ऊनको पहिलो कविता संग्रह सन् १८९८ पछि मात्र प्रकाशित भयो । सन् १९५० पछि मात्र उनि कविका रुपमा चिनिन थालिए; उनको कवित्वको प्रभाव ५० र ६०का दशकका कछिहरूमा रह्यो ।<ref>Donald Davie,''Thomas Hardy and British Poetry''. </ref>
आफ्नो जिवन कालभरि कविता लेखेपनि, ऊनको पहिलो कविता संग्रह सन् १८९८ पछि मात्र प्रकाशित भयो । सन् १९५० पछि मात्र उनि कविका रुपमा चिनिन थालिए; उनको कवित्वको प्रभाव ५० र ६०का दशकका कछिहरूमा रह्यो ।<ref>Donald Davie,''Thomas Hardy and British Poetry''. </ref>
==जीवनी==
==जीवनी==
थोमस् हार्डीको जन्म सन् १८४० मा डोरचसटर, इङ्ग्लयान्डको पुर्वमा भयो । उनका बाबू सिकर्मी थिए भने आमा ''जेमिमा'' (१८१३ - १९०४) शिक्षित थिई र घरमा नै थोमस्लाई पढाउँथिन् । आठ वर्षको उमेरमा थोमस्विले विद्यालयमा पढ्न सुरुवात गरे । ''मिस्टर लास्टस् एकेडेमी फर योङ जेन्टलमेन'', मा उनले [[लेटिन]] सिके र अन्य शैक्षिक योग्यता प्राप्त गरे । उनको औपचारिक अध्ययन १६ वर्षमा रोकियो; उनले जेम्स हिक्स, एक स्थानिय शिल्पकारसँग काम गर्न थाले । सन् १८६२ मा किङ्स् कलेज लन्डनमा पुग्नु पूर्व उनले शिल्पज्ञान सिक्न भ्याए ।

तर, हार्डी लन्डनमा जमेर बस्न सकेनन् । जातीय विभेदबाट सचेत उनले सामाजीक सुधारमा पनि केही चाँसो देखाए, उनी जोन स्टोर्ट मिलका कामहरुमा इच्छा प्रकट देखाए । पाँच वर्षपछि उनी घर फर्किए र लेखनमा सक्रिए भए ।


== सन्दर्भ सामग्री ==
== सन्दर्भ सामग्री ==

१२:२६, ४ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

थोमस् हार्डी
हार्डी, सन् १९१० देखि १९९५ तिरको हुन सक्ने तस्बिर
जन्म(१८४०-०६-०२)२ जुन १८४०
स्टिन्सफोर्ड, डोरसेट, इङ्गल्याण्ड
मृत्यु११ जनवरी १९२८(1928-01-11) (उमेर ८७)
इङ्गल्याण्ड
निवासस्टिन्सफोर्ड प्यारिस चर्च
मातृ शिक्षाप्रतिष्ठानकिङ्स कलेज, लन्डन
पेशाउपन्यासकार, कवि, कथाकार
प्रभावचार्ल्स डिकेन्स, चारलेट ब्रोन्ट, जर्ज मेरिडिथ, थोमस ग्रे, अरथर स्क्रोफेनर
प्रभावफिलिप लारकिन, डिएच लरेन्स, रोबर्ट फ्रस्ट, ड्ब्लु एच अडेन, ड्ब्लुडि स्नोडग्रास, जोन फोलेस, रोबिन्सन जेफरस्, सिग्फ्रिड स्यासन, जोन काउपर पोएज
राजनीतिक कृयाकलापभिक्टोरिया काल
जीवनसाथी
  • एमा ल्याबिनिया ग्लिफोड
    (१८७४–१९१२)
  • फ्लोरेन्स डुगडेल
    (१९१४–२८)
हस्ताक्षर
थोमस हार्डी ७० वर्षको उमेरमा

थोमस हार्डी, OM (२ जुन १८४० – ११ जनवरी १९२८) अंंग्रेजी कवि र उपन्यासकार थिए । उनि जर्ज इलिएट, विलियम वोर्डस्वर्थ र चार्ल्स डिकेन्सबाट प्रभावित भएका थिए ।[१][२]

आफ्नो जिवन कालभरि कविता लेखेपनि, ऊनको पहिलो कविता संग्रह सन् १८९८ पछि मात्र प्रकाशित भयो । सन् १९५० पछि मात्र उनि कविका रुपमा चिनिन थालिए; उनको कवित्वको प्रभाव ५० र ६०का दशकका कछिहरूमा रह्यो ।[३]

जीवनी

थोमस् हार्डीको जन्म सन् १८४० मा डोरचसटर, इङ्ग्लयान्डको पुर्वमा भयो । उनका बाबू सिकर्मी थिए भने आमा जेमिमा (१८१३ - १९०४) शिक्षित थिई र घरमा नै थोमस्लाई पढाउँथिन् । आठ वर्षको उमेरमा थोमस्विले विद्यालयमा पढ्न सुरुवात गरे । मिस्टर लास्टस् एकेडेमी फर योङ जेन्टलमेन, मा उनले लेटिन सिके र अन्य शैक्षिक योग्यता प्राप्त गरे । उनको औपचारिक अध्ययन १६ वर्षमा रोकियो; उनले जेम्स हिक्स, एक स्थानिय शिल्पकारसँग काम गर्न थाले । सन् १८६२ मा किङ्स् कलेज लन्डनमा पुग्नु पूर्व उनले शिल्पज्ञान सिक्न भ्याए ।

तर, हार्डी लन्डनमा जमेर बस्न सकेनन् । जातीय विभेदबाट सचेत उनले सामाजीक सुधारमा पनि केही चाँसो देखाए, उनी जोन स्टोर्ट मिलका कामहरुमा इच्छा प्रकट देखाए । पाँच वर्षपछि उनी घर फर्किए र लेखनमा सक्रिए भए ।

सन्दर्भ सामग्री

  1. Dennis Taylor, "Hardy and Wordsworth".
  2. Gillian Beer, Darwin's Plots.
  3. Donald Davie,Thomas Hardy and British Poetry.