"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर
सा सामग्री थप्दै |
|||
पङ्क्ति २६: | पङ्क्ति २६: | ||
==== सा२.परिक्षण पृष्ठहरू ==== |
==== सा२.परिक्षण पृष्ठहरू ==== |
||
यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपीडिया कार्य प्रयोजन माथि लागू हुन्छ । |
यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपीडिया कार्य प्रयोजन गर्न बनाइएको तर काम सकिसकेको पृष्ठहरू माथि लागू हुन्छ । |
||
* {{Tl|Db-g2}}, {{Tl|Db-test}} |
* {{Tl|Db-g2}}, {{Tl|Db-test}} |
२२:२८, १६ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन
यो एक विकिपिडियामा प्रस्ताव गरिएको नीति, दिशानिर्देश, वा प्रक्रिया हो। यो प्रस्ताव हाल बन्ने क्रममा रहेको छ वा बनिसकेको छ र नीति लागू गर्न वार्तालाप पृष्ठमा सहमतिको लागि प्रयास भइरहेको छ। |
शिघ्र मेट्नुपर्ने आधारले एकमात्र कुरा जनाउँछ जसमा प्रबन्धकहरूले बिना कुनै आम सहमति तथा मेट्ने वार्तामा समय खर्च नगरी विकिपीडियाको कुनै पृष्ठ अथवा मिडियालाई तुरून्त मेट्न सकनेछ । यहाँ तल तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा मात्रै पृष्ठ अथवा मिडियालाई मेट्न सकिनछ ।
मेटिएका पृष्ठहरू फर्काउन सकिन्छ तर प्रबन्धकहरूद्वारा मात्रै त्यसकारण अन्य मेट्ने आधार पृष्ठ हटाउने ट्याग लागिसकेको पृष्ठ र सो उपर गरिएको सहमतीय वार्ताद्वारा गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।[१]
प्रबन्धकहरूले कुनै पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ । यदि कुनै पृष्ठ हालसालै मेट्नुपर्ने वार्ताबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्म त्यस्ता पृष्ठलाई मेट्नु हुन्न । मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् । कहिलेकाही योगदानकर्ताहरूले कुनै पृष्ठको निर्माण धेरै सम्पादनद्वारा गर्ने गर्छन् त्यसकारण प्रबन्धकहरूले कुनै नयाँ अपूरो पृष्ठ निर्माण गरे लगत्तै मेट्नुहुन्न ।
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Biplab Anand (वार्ता • योगदान) द्वारा (८ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |
मापदण्डको सूची
सामान्य
यो मापदण्ड कुनै प्रकारको विकिपीडिया पृष्ठमा लाग्न सक्छ जसमा लेख, अनुप्रेषण, प्रयोगकर्ता पृष्ठ, फाइल आदी समावेस रहेको छ ।
सा१. सर्वाधिकार उल्लङ्घन
यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठ पूर्णतया सर्वाधिकार उल्लङ्घन गरिरहेको छ वा अर्थहीन सामग्रीले भरिएको छ ।
- {{Db-g1}}, {{Db-nonsense}}
सा२.परिक्षण पृष्ठहरू
यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपीडिया कार्य प्रयोजन गर्न बनाइएको तर काम सकिसकेको पृष्ठहरू माथि लागू हुन्छ ।
सा३. पूर्ण बर्बरता र धोखापूर्ण
यो नियम धोखापूर्ण र गलत जानकारी समावेस गरेर बनाइएको पृष्ठमाथि लागू हुन्छ ।
- {{Db-g3}}, {{Db-vandalism}}, {{Db-hoax}}
सन्दर्भ सामग्रीहरू
- ↑ In this context, "speedy" refers to the simple decision-making process, not the length of time since the article was created.