"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०: पङ्क्ति १०:


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==
* [[नालापानीको युद्ध]]
{{नेपालका राष्ट्रिय विभूतिहरू}}
{{नेपालका राष्ट्रिय विभूतिहरू}}



२०:०१, १९ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

बलभद्र कुंवर (१७?? - ~१८२२) एक बहादुर नेपाली स्वतंत्रता सेनानी एवं जनरल थिए । १८१४ से १८१६ को बीचमा चलेको गोरखा युद्ध को पछि ऊनी प्रसिद्ध हुन पुगेका थिए । ऊनी नेपालका एक राष्ट्रिय बिभुती हुन ।ऊनी रोयल नेपाली सेना (गोरखाली सेना) का एक क्याप्टेन थिए र १८१४ मा देहेरादुन को बाहिर नालापानीको युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।[१]

यिनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । यिनको मृत्यु दरबारिया सड्यन्त्रको कारण अफगानिस्थानमा भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।[१]

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

एङ्ग्लो नेपाल वार

यो पनि हेर्नुहोस्