"माल्दिभ्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
सा सुधार
पङ्क्ति ११: पङ्क्ति ११:
|map_caption2 =
|map_caption2 =
|national_anthem = ''[[Gaumii salaam]]''<small><br />"National Salute"</small>
|national_anthem = ''[[Gaumii salaam]]''<small><br />"National Salute"</small>
|official_languages = [[Dhivehi language|Dhivehi]]
|official_languages = [[धिवेही भाषा|धिवेही]]
|demonym = Maldivian
|demonym = Maldivian
|ethnic_groups = ≈100% [[Dhivehis]]<ref>{{cite book | url=http://books.google.mv/books?id=uwi-rv3VV6cC&q=maldives | title=Ethnic groups worldwide: a ready reference handbook | accessdate=1 February 2011 | author=David Levinson | year=1947 | publisher=Oryx Publishers | isbn=978-1-57356-019-1}}</ref><ref name="Maloney, Clarence"/><ref name=r1/> (excluding foreigners)
|ethnic_groups = ≈१००% [[धिवेहीहरू]]<ref>{{cite book | url=http://books.google.mv/books?id=uwi-rv3VV6cC&q=maldives | title=Ethnic groups worldwide: a ready reference handbook | accessdate=1 February 2011 | author=David Levinson | year=1947 | publisher=Oryx Publishers | isbn=978-1-57356-019-1}}</ref> (विदेशीहरू वाहेक)
|ethnic_groups_year =
|ethnic_groups_year =
|capital = [[Malé]]
|capital = [[माले]]
{{coord|4|10|30.65|N|73|30|38.14|E|region:MV}}
{{coord|4|10|30.65|N|73|30|38.14|E|region:MV}}
|government_type = [[Presidential republic]]
|government_type = [[Presidential republic]]
पङ्क्ति ६७: पङ्क्ति ६७:
}}
}}


'''मालदीभ्स''' ({{IPAc-en|audio=en-us-Maldives.ogg|ˈ|m|ɔː|l|d|aɪ|v|z}}, {{IPAc-en|ˈ|m|ɔː|l|d|iː|v|z}} or {{IPAc-en|ˈ|m|æ|l|d|aɪ|v|z}}<ref>[http://dictionary.reference.com/browse/Maldives Dictionary.com: Maldives]</ref>), ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖެ, ''Dhivehi Raa'je''), आधिकारिक नाम '''गणतन्त्र मालदिभ्स''' ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, ''Dhivehi Raa'jeyge Jumhooriyya'') भारतीय उप-महाद्वीपको पश्चिममा [[हिन्द महासागर]]मा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । मालदिभ्स [[दक्षिण एसिया|दक्षिण एसिया]]को राजनैतिक र आर्थिक सहयोग मंच [[दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)|सार्क]]को सबै भन्दा सानो सदस्य हो। यसको राजधानी [[माले]] हो। मालदिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट [[पर्यटन]] र [[माछा]] ब्यवसायमा आधारित छ र यसको गिनती सबै भन्दा गरीब {{Citation needed|date=June 2011}}देशहरू मध्य हुन्छ। वर्ष २००८मा राष्ट्रपति पदको लागि पहिलो चोटी भाको बहु दलीय लोकतांत्रिक चुनावमा मोहमेद नासिरले विजय हासिल गरि [[मामून अब्दुल गय्यूम]]को तीस वर्षको वर्चस्वलाई तोड्यो।
'''मालदिभ्स''' ({{IPAc-en|audio=en-us-Maldives.ogg|ˈ|m|ɔː|l|d|aɪ|v|z}}, {{IPAc-en|ˈ|m|ɔː|l|d|iː|v|z}} or {{IPAc-en|ˈ|m|æ|l|d|aɪ|v|z}}<ref>[http://dictionary.reference.com/browse/Maldives Dictionary.com: Maldives]</ref>), ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖެ, ''Dhivehi Raa'je''), आधिकारिक नाम '''गणतन्त्र मालदिभ्स''' ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, ''Dhivehi Raa'jeyge Jumhooriyya'') भारतीय उप-महाद्वीपको पश्चिममा [[हिन्द महासागर]]मा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । मालदिभ्स [[दक्षिण एसिया|दक्षिण एसिया]]को राजनैतिक र आर्थिक सहयोग मञ्च [[दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)|सार्क]]को सबैभन्दा सानो सदस्य हो। यसको राजधानी [[माले]] हो। मालदिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट [[पर्यटन]] र [[माछा]] ब्यवसायमा आधारित छ र यसको गिनती सबैभन्दा गरीब {{Citation needed|date=June 2011}}देशहरू मध्य हुन्छ। वर्ष २००८मा राष्ट्रपति पदको लागि पहिलो चोटी भाको बहुदलीय लोकतान्त्रिक चुनावमा मोहमेद नासिरले विजय हासिल गरि [[मामून अब्दुल गय्यूम]]को तीस वर्षको वर्चस्वलाई तोड्यो।


== नामाकरण ==
== नामाकरण ==
'''मालदिभ''', वस्तुत: [[संस्कृत]]को 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो।
'''मालदिभ्स''', वस्तुत: [[संस्कृत]]को 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो।
[[श्रीलंका]]को प्राचीन इतिहास-ग्रन्थ [[महावंश]]मा एक द्वीपको नाम [[पालि]]मा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।
[[श्रीलंका]]को प्राचीन इतिहास-ग्रन्थ [[महावंश]]मा एक द्वीपको नाम [[पालि]]मा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।



२१:५८, २७ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

गणतन्त्र मालदिभ्स
ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ
(Dhivehi Raajjeyge Jumhooriyya)
मालदिभ्सको झन्डा
झन्डा
मालदिभ्सको Emblem
Emblem
राष्ट्रिय गान: Gaumii salaam
"National Salute"
राजधानीमाले ४°१०′३०.६५″उ॰ ७३°३०′३८.१४″पू॰ / ४.१७५१८०६°N ७३.५१०५९४४°E / 4.1751806; 73.5105944
आधिकारिक भाषाहरूधिवेही
जातिगत समूहहरू
≈१००% धिवेहीहरू[१] (विदेशीहरू वाहेक)
रैथाने(हरू)Maldivian
सरकारPresidential republic
• President
Mohammed Waheed Hassan Manik
Mohamed Waheeduddeen (pending confirmation from Majlis)
• Speaker
Abdulla Shahid
• Chief Justice
Ahmed Faiz
Independence
• from United Kingdom
26 July 1965
07 August 2008
क्षेत्रफल
• जम्मा
२९८ किमी (११५ वर्ग माइल) (206th)
• पानी (%)
≈100% (land negligible)
जनसङ्ख्या
• January 2012 अनुमानित
328,536 [२] (175th)
• घनत्व
१,१०२.५ /किमी2 (२,८५५.५ /वर्ग माइल) (11th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2015 लगत
• जम्मा
$2.931 billion[३]
• प्रति व्यक्ति
$9,005[३] (87th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$2.062 billion[३]
• प्रति व्यक्ति
$6,336[३]
मानव विकास सूचकाङ्क (2011)ह्रास 0.661[४]
त्रुटि: अमान्य एचडिआई मान · 109th
मुद्राMaldivian Rufiyaa (MVR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+5
मिति ढाँचाdd/mm/yy
सडक प्रयोगleft
टेलिफोन कोड960
इन्टरनेट डोमेन.mv

मालदिभ्स (/ˈmɔːldvz/ ( ), /ˈmɔːldvz/ or /ˈmældvz/[५]), (धिवेही: ދިވެހިރާއްޖެ, Dhivehi Raa'je), आधिकारिक नाम गणतन्त्र मालदिभ्स (धिवेही: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, Dhivehi Raa'jeyge Jumhooriyya) भारतीय उप-महाद्वीपको पश्चिममा हिन्द महासागरमा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । मालदिभ्स दक्षिण एसियाको राजनैतिक र आर्थिक सहयोग मञ्च सार्कको सबैभन्दा सानो सदस्य हो। यसको राजधानी माले हो। मालदिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट पर्यटनमाछा ब्यवसायमा आधारित छ र यसको गिनती सबैभन्दा गरीब [स्रोत नखुलेको]देशहरू मध्य हुन्छ। वर्ष २००८मा राष्ट्रपति पदको लागि पहिलो चोटी भाको बहुदलीय लोकतान्त्रिक चुनावमा मोहमेद नासिरले विजय हासिल गरि मामून अब्दुल गय्यूमको तीस वर्षको वर्चस्वलाई तोड्यो।

नामाकरण

मालदिभ्स, वस्तुत: संस्कृतको 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो। श्रीलंकाको प्राचीन इतिहास-ग्रन्थ महावंशमा एक द्वीपको नाम पालिमा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।

केहि विद्वानहरूको मत छ कि 'मालदिभ' शब्द मालाद्वीप बाट निकलेको छ जसको अर्थ हुन्छ - 'द्वीपहरूको माला'।

भाषा

धिवेही (Dhivehi) मालदीवको राष्ट्र भाषा हो जुन जनसामान्यको भाषा पनि हो।

सन्दर्भ सामग्रीहरू

  1. David Levinson (१९४७), Ethnic groups worldwide: a ready reference handbook, Oryx Publishers, आइएसबिएन 978-1-57356-019-1, अन्तिम पहुँच १ फेब्रुअरी २०११ 
  2. "CIA Factbook" 
  3. ३.० ३.१ ३.२ ३.३ "Maldives", International Monetary Fund, अन्तिम पहुँच २१ अप्रिल २०११ 
  4. Human development statistical annex. undp.org (2011)
  5. Dictionary.com: Maldives

बाह्य लिङ्कहरू