१७,८४६
edits
Rameshti (कुरा गर्ने • योगदान) सा (Dohori geet) |
साकुनै सम्पादन सारांश छैन |
||
'''दोहरीगीत''' युवा-युवती वीचको गीतहरुको स्वाल जवाफ हो। प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाईन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरुमा युवा-युवतीहरु [[मादल]], [[बाँसुरी]] आदी बाजाहरुको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरुको परम्परा पनि हो। तर आजभोलीको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरुले गाउने गर्छन्।
{{stub}}
[[category:संस्कृति]]
[[category:गीत]]
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/51777" बाट अनुप्रेषित