"दोहरी गीत" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साकुनै सम्पादन सारांश छैन
सा दोहरीगीत लाई दोहरी गीतमा सारियो
(कुनै भिन्नता छैन)

१२:०४, ५ मे २०१० जस्तै गरी पुनरावलोकन

दोहरीगीत युवा-युवती वीचको गीतहरुको स्वाल जवाफ हो। प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाईन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरुमा युवा-युवतीहरु मादल, बाँसुरी आदी बाजाहरुको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरुको परम्परा पनि हो। तर आजभोलीको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरुले गाउने गर्छन्।