"कूर्म अवतार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:
==समुद्रमथन==
==समुद्रमथन==
स्वर्गका राजा ईन्द्र एक दिन ऐरावत हात्तीमा स्वार भएर सैर गर्दै थिए अचानक उनको भेट महर्षी[[दुर्बाशा]]सँग हुन गयो। दुर्बाशा ऋषिले देवराजको स्वागातार्थ आफ्नो गलाको माला निकालेर दिँदा भए। देवराज ईन्द्रले माला आफुले न पहिरेर ऐरावत गजलाई पहिराई दिए। ऐरावत मत्था भएर झुलिरहेको थियो अत: माला चुटेर भुईँमा खस्यो र ऐरावत हात्तीको खुट्टा मुनी कुल्चियो। यो देखेर दुर्बाशा ऋषी क्रोधित भएर देवराज ईन्द्रलाई घमंड गरेको भनी राज्य पदच्युतको श्राप दिए। श्रापका कारण स्वर्गमा दैत्यहरुले कब्जा जमाए। दैत्यराज बली स्वर्गका राजा भए। त्यसपछी सँधै जसो देव दानवमा युद्ध हुन थाल्यो देवताहरु सँधै हार्दै गए। एक दिन देवताहरु साह्रै दु:खी भएर ब्रह्माजी ठाउँ गएर प्रार्थना गरे "हे सृष्ठीकर्ता प्रभु ! दानवहरुले पुरा स्वर्ग नै सखाप पार्न थाले दैत्यराज बलिले उल्टो नियम चलाएर हजुरको सृष्ठी विनास गर्दै छन्। कोही उपाए सोच्नु होस् नत्र हजुरको सृष्ठी विनास हुने बखत आयो।" यती सुनेर ब्रह्माजीले सबैलाई विष्णु भए ठाउँ जाने सल्लाह दिए। त्यसपछी ब्रह्माजी सहित देवताहरु भगवान विष्णुको वासस्थान वैकुण्ठ धाम गए। देवताहरुले भगवान विष्णुको प्रार्थना गरेर सबै वृतान्त सुनाए। यो सुनेर भगवान विष्णुले दैत्यहरु सँग मेल गरी समुन्द्र मथनको राय दिए।

समुद्र मथनमा देवता र दानवहरु मिलेर बासुकी नागको [[नेती]] र मन्दराचल पर्वतको [[मथानी]] बनाएर क्षिर सागरलाई दही मथे जस्तै गरी मथ्नु पर्नेछ र यसरी मथिएमा सागरबाट [[अमृत]]को उत्पत्ती हुनेछ। अमृतको प्राप्ती पछी देवताहरुले अमृत खाएर दैत्यहरुसँग युद्ध गरी दानवहरुलाई मारेर पुन: स्वर्ग प्राप्ती हुने कुरा भगवान बिष्णुले बताए। यो उपाय पाए पछी देवताहरु दैत्य राज बली भएको ठाउँमा गएर भनेकी "महाराज! हामी एउटै बाबु [[कश्यप]] ऋषिका सन्तान हौँ। केवल हाम्री आमाहरु फरक भएकाले हामी सौते भाई भयौँ। हामिले अब आपसमा वैरभाव राख्न उचित छैन हामीहरुले भगवान विष्णुको राय बमोजिम समुद्र मथन गर्नु पर्यो जसबाट अमृत प्राप्ती हुने छ। त्यो खाएर हामी कहिल्यै नमर्ने हुने छौँ। हामीलाई भगवान विष्णुले सहयोग गर्नु हुनेछ।" यो सुनेर दैत्यराज बली सहित सबै दानवहरु देवताको योजनासँग सहमती भए। सबै मिलेर मन्दराचल पर्वतलाई उठाएर क्षिर सागरमा लगे। [[बासुकी नाग]] पनि नेती बन्नकोलागी सहमती भए।
===कूर्मावतार===
==कूर्म अवतार==
मन्दराचल पर्वत समुन्द्रको गहिराईमा डुब्न लाग्यो। यो देखेर देव दानवहरु फेरी बिष्णुको शरण लिन पुगे। भगवान विष्णुले पनि कछुवाको रुप धारण गरेर पर्वतलाई आफ्नो पिठमा अड्काए। समुन्द्र मथन बाट सबै भन्दा पहिले हलाहल नामको बिषको उत्पत्ती भएको थियो हलाहल बिषको असर देवताहरुले सहन सकेनन्। भगवान [[शिव]]ले त्यो हलाहल बिष सबै पिए। शिवले हलाहल खाए पछी उनको घाँटी निलो पर्न गयो। त्यसैले शिवलाई निलकण्ठ भनिएको हो। यसै गरी समुद्र मथन बाट धनकी देवी [[लक्ष्मी]], काम धेनु, रम्भा नामकी [[अप्सरा]], उच्चश्रवा घोडा, भगवान विष्णुको गलामा पहिरिएको कोस्तुभमणी, पारीजात कल्प वृक्ष, आदी 13 रत्न पछि अमृतको उत्पत्ती भएको थियो।

===धन्वन्तरी अवतार===
===धन्वन्तरी अवतार===
===मोहनी रुप===
===मोहनी रुप===

२३:५५, १६ मे २०१० जस्तै गरी पुनरावलोकन

भगवान कूर्मावतार

हिन्दू धर्मका अनुशार कूर्म कच्छवातार भगवान विष्णुको दोश्रो रुप हो। कूर्मावतारमा भगवान विष्णुले कछुवाको रुप धारण गरेर समुन्द्र मथन गरिरहेका देवता र दैत्यहरुको उदार गरेका थिए।यो अवस्थामा भगवान विष्णुले तिनवटा रुप धारण गरेका थिए। जसको बर्णन गरिएको छ।

समुद्रमथन

स्वर्गका राजा ईन्द्र एक दिन ऐरावत हात्तीमा स्वार भएर सैर गर्दै थिए अचानक उनको भेट महर्षीदुर्बाशासँग हुन गयो। दुर्बाशा ऋषिले देवराजको स्वागातार्थ आफ्नो गलाको माला निकालेर दिँदा भए। देवराज ईन्द्रले माला आफुले न पहिरेर ऐरावत गजलाई पहिराई दिए। ऐरावत मत्था भएर झुलिरहेको थियो अत: माला चुटेर भुईँमा खस्यो र ऐरावत हात्तीको खुट्टा मुनी कुल्चियो। यो देखेर दुर्बाशा ऋषी क्रोधित भएर देवराज ईन्द्रलाई घमंड गरेको भनी राज्य पदच्युतको श्राप दिए। श्रापका कारण स्वर्गमा दैत्यहरुले कब्जा जमाए। दैत्यराज बली स्वर्गका राजा भए। त्यसपछी सँधै जसो देव दानवमा युद्ध हुन थाल्यो देवताहरु सँधै हार्दै गए। एक दिन देवताहरु साह्रै दु:खी भएर ब्रह्माजी ठाउँ गएर प्रार्थना गरे "हे सृष्ठीकर्ता प्रभु ! दानवहरुले पुरा स्वर्ग नै सखाप पार्न थाले दैत्यराज बलिले उल्टो नियम चलाएर हजुरको सृष्ठी विनास गर्दै छन्। कोही उपाए सोच्नु होस् नत्र हजुरको सृष्ठी विनास हुने बखत आयो।" यती सुनेर ब्रह्माजीले सबैलाई विष्णु भए ठाउँ जाने सल्लाह दिए। त्यसपछी ब्रह्माजी सहित देवताहरु भगवान विष्णुको वासस्थान वैकुण्ठ धाम गए। देवताहरुले भगवान विष्णुको प्रार्थना गरेर सबै वृतान्त सुनाए। यो सुनेर भगवान विष्णुले दैत्यहरु सँग मेल गरी समुन्द्र मथनको राय दिए। समुद्र मथनमा देवता र दानवहरु मिलेर बासुकी नागको नेती र मन्दराचल पर्वतको मथानी बनाएर क्षिर सागरलाई दही मथे जस्तै गरी मथ्नु पर्नेछ र यसरी मथिएमा सागरबाट अमृतको उत्पत्ती हुनेछ। अमृतको प्राप्ती पछी देवताहरुले अमृत खाएर दैत्यहरुसँग युद्ध गरी दानवहरुलाई मारेर पुन: स्वर्ग प्राप्ती हुने कुरा भगवान बिष्णुले बताए। यो उपाय पाए पछी देवताहरु दैत्य राज बली भएको ठाउँमा गएर भनेकी "महाराज! हामी एउटै बाबु कश्यप ऋषिका सन्तान हौँ। केवल हाम्री आमाहरु फरक भएकाले हामी सौते भाई भयौँ। हामिले अब आपसमा वैरभाव राख्न उचित छैन हामीहरुले भगवान विष्णुको राय बमोजिम समुद्र मथन गर्नु पर्यो जसबाट अमृत प्राप्ती हुने छ। त्यो खाएर हामी कहिल्यै नमर्ने हुने छौँ। हामीलाई भगवान विष्णुले सहयोग गर्नु हुनेछ।" यो सुनेर दैत्यराज बली सहित सबै दानवहरु देवताको योजनासँग सहमती भए। सबै मिलेर मन्दराचल पर्वतलाई उठाएर क्षिर सागरमा लगे। बासुकी नाग पनि नेती बन्नकोलागी सहमती भए।

कूर्म अवतार

मन्दराचल पर्वत समुन्द्रको गहिराईमा डुब्न लाग्यो। यो देखेर देव दानवहरु फेरी बिष्णुको शरण लिन पुगे। भगवान विष्णुले पनि कछुवाको रुप धारण गरेर पर्वतलाई आफ्नो पिठमा अड्काए। समुन्द्र मथन बाट सबै भन्दा पहिले हलाहल नामको बिषको उत्पत्ती भएको थियो हलाहल बिषको असर देवताहरुले सहन सकेनन्। भगवान शिवले त्यो हलाहल बिष सबै पिए। शिवले हलाहल खाए पछी उनको घाँटी निलो पर्न गयो। त्यसैले शिवलाई निलकण्ठ भनिएको हो। यसै गरी समुद्र मथन बाट धनकी देवी लक्ष्मी, काम धेनु, रम्भा नामकी अप्सरा, उच्चश्रवा घोडा, भगवान विष्णुको गलामा पहिरिएको कोस्तुभमणी, पारीजात कल्प वृक्ष, आदी 13 रत्न पछि अमृतको उत्पत्ती भएको थियो।

धन्वन्तरी अवतार

मोहनी रुप

देवासुर युद्ध

सन्धर्भ सामाग्रीहरु

हेर्नुहोस्