"पार्वती" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा.
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(सा.)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
}}
 
'''पार्वती''' हिन्दु धर्मालम्बीकी [[देवी]] हुन । उनीलाई [[शक्ती]], गौरी तथा हिन्दु धर्मका ठुला देवता [[शिव|महादेव]]की पत्नी<ref name=edwardbalfour>Edward Balfour, {{Google books|iU0OAAAAQAAJ|Parvati|page=153}}</ref>, भएकोले [[महादेवी]] पनि भनिन्छ ।<ref name=suchan>Suresh Chandra (१९९८), Encyclopaedia of Hindu Gods and Goddesses, ISBN 978-8176250399, २४५-२४६</ref> [[लक्ष्मी]], [[सरस्वती]] र पार्वती गरि त्रिदेवी मानिन्छ ।<ref>Frithjof Schuon (2003), Roots of the Human Condition, ISBN 978-0941532372, pp 32</ref>
 
==शब्द उत्पत्ति ==
''पर्वत'' भन्नाले संस्कृतमा हिमाल हो । उनलाई हिमावन (पर्वत) को छोरी भएकी हुनाेले पार्वती नाम देखिएको हो । राजा पर्वत हिमालयको मानविकिकरण भएको बुझिन्छ र पार्वतीले "हिमालको उनी" भन्ने अर्थ जनाउँछ ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/535650" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प