"मिसेल ओबामा" का संशोधनहरू बिचको अन्तर
अनावश्यक ठानी मेटाइएको चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति २९: | पङ्क्ति २९: | ||
'''मिसेल ओबामा''' (जन्म १९६४ जनवरी १७) अमेरिकाको ४४औ तथा वर्तमान राष्ट्रपति [[बाराक ओबामा]]को श्रीमती तथा पहिलो एफ्रो-अमेरिकी प्रथम महिला हुन् । उनी दक्षिणी सिकागोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई प्रिन्सटन तथा हावर्ड विश्वविद्यालयबाट गरेकी छिन् । उनी सिड्नी अस्टिन नामक कानुनी संघमा कार्य गर्दा समयमा बाराक ओबामा सँग भेटेकी थिइन् । पछी उनले सिकागोका मेयर रिचार्ड डेलीसँग कार्य गरिन तथा सिकागो मेडिकल सेन्टरमा समेत कार्य गरिन ।<ref>{{cite news|url=http://www.chicagotribune.com/shopping/chi-michelle-obama-1112_qnov12,0,5421281.story|work=Chicago Tribune|title=Michelle Obama emerges as an American fashion icon|accessdate=June 4, 2011|first=Wendy|last=Donahue}}</ref><ref>{{cite web|url=http://www.washingtontimes.com/news/2009/apr/10/michelle-obama-settling-in-as-a-role-model/|title=Michelle Obama settling in as a role model|work=Washington Times|accessdate=June 4, 2011}}</ref> |

== |
==सुरुवाती जीवन== |
||
ओबामाको जन्म जनवरी १७, सन् १९६४ मा इलनोइसिसमा बाबू रोबिनसन र आमा मारियनका रुपमा भयो । उनकै अनुसार उनी ''पुरानै शैलीमा हुर्काइईन्, जहाँ आमा घरमा काम गर्छिन् र बाबू काममा'' । उनका दाजु पूर्व बास्केटबल खेलाडी थिए । उनका अनुसार उनले लैङ्गकि असामनता सुरुका वर्षहरुमा खेपिन् जसमा अरुले उनको दाजुको मात्रै राय लिने गर्थे । |
|||
===शिक्षा === |
|||
ओबामाले वाइट्नी हाइ स्कुलमा अध्ययन गरिन् । उनले प्रिन्स्टन विश्वविद्यालयमा भर्ना हुन चाहिन् जहाँ उनका दाजुले १९८३ मा स्नातक सकाए । उनले पछि सन् १९८८ मा हार्भड ल स्कुलबाट कानुनमा स्नातक सकाइन् । |
|||
===पारिवारिक जीवन== |
|||
उनका बाबू रोबिनसनको मृत्यु सन् १९९१ मा भयो जसलाई पछि ओबामाले ''आफ्नो मुटुको छिद्र'' भनेर अर्थ्याइन् । उनको साथी ''सुज्येन'' को मृत्युले उनलाई झन् दुखी बनायो र एक अन्तर्वातामा उनले यस कुराले आफूले समाजमा के योगदान दिन सकेको छु भन्ने कुरा, सोच्मग्न वनायो । |
|||
उनको विवाह ओबामा शीत सन् १९९२ अक्टोबरमा भयो<ref> {{cite news |first=Scott | last=Fornek |title=Michelle Obama: 'He Swept Me Off My Feet' |work=[[Chicago Sun-Times]]|date=अक्टोबर 3, 2007|url=http://www.suntimes.com/news/politics/obama/585261,CST-NWS-wedding03.stng | accessdate=डिसेम्बर 2, 2007|archiveurl=https://web.archive.org/web/20071214054327/http://www.suntimes.com/news/politics/obama/585261,CST-NWS-wedding03.stng|archivedate=December 14, 2007}}</ref> जसबाट उनीहरुको दुई छोरी पनि भए - मालिया र नतासा । |
|||
[File:Barack Obama family portrait 2011.jpg|thumb|left|ओबामा परिवार, ११ डिसेम्बर २०११]] |
|||
==सन्दर्भ सामाग्री== |
==सन्दर्भ सामाग्री== |
१०:५९, ८ मार्च २०१६ जस्तै गरी पुनरावलोकन
मिसेल ओबामा | |
---|---|
संयुक्त राज्य अमेरिकाका प्रथम महिला | |
पद बहाली जनवरी २०,२००९ | |
पूर्वाधिकारी | लाउरा बुस |
व्यक्तिगत विवरण | |
जन्म | मिसेल लाभाउन रोबिन्सन सन् १९६४ जनवरी १७ सिकागो,संयुक्त राज्य |
राष्ट्रियता | अमेरिकी |
राजनीतिक दल | डेमोक्रेटिक |
जीवन साथी | |
नाता | क्रेग रोबिन्सन (भाइ) |
सन्तान(हरू) | मालिया एन ओबामा (ज. १९९८) नतासा ओबामा (ज. २००१) |
निवास(हरू) | सिकागो (निजी) व्हाइट हाउस (आधिकारिक) |
मातृ शिक्षाप्रतिष्ठान | प्रिन्सटन विश्वबिद्यालय (बि.ए. १९८५) हावर्ड कानुनी बिद्यालय (जे.डी १९८८) |
जीवनवृति | अधिवक्ता |
हस्ताक्षर | |
मिसेल ओबामा (जन्म १९६४ जनवरी १७) अमेरिकाको ४४औ तथा वर्तमान राष्ट्रपति बाराक ओबामाको श्रीमती तथा पहिलो एफ्रो-अमेरिकी प्रथम महिला हुन् । उनी दक्षिणी सिकागोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई प्रिन्सटन तथा हावर्ड विश्वविद्यालयबाट गरेकी छिन् । उनी सिड्नी अस्टिन नामक कानुनी संघमा कार्य गर्दा समयमा बाराक ओबामा सँग भेटेकी थिइन् । पछी उनले सिकागोका मेयर रिचार्ड डेलीसँग कार्य गरिन तथा सिकागो मेडिकल सेन्टरमा समेत कार्य गरिन ।[१][२]
सुरुवाती जीवन
ओबामाको जन्म जनवरी १७, सन् १९६४ मा इलनोइसिसमा बाबू रोबिनसन र आमा मारियनका रुपमा भयो । उनकै अनुसार उनी पुरानै शैलीमा हुर्काइईन्, जहाँ आमा घरमा काम गर्छिन् र बाबू काममा । उनका दाजु पूर्व बास्केटबल खेलाडी थिए । उनका अनुसार उनले लैङ्गकि असामनता सुरुका वर्षहरुमा खेपिन् जसमा अरुले उनको दाजुको मात्रै राय लिने गर्थे ।
शिक्षा
ओबामाले वाइट्नी हाइ स्कुलमा अध्ययन गरिन् । उनले प्रिन्स्टन विश्वविद्यालयमा भर्ना हुन चाहिन् जहाँ उनका दाजुले १९८३ मा स्नातक सकाए । उनले पछि सन् १९८८ मा हार्भड ल स्कुलबाट कानुनमा स्नातक सकाइन् ।
=पारिवारिक जीवन
उनका बाबू रोबिनसनको मृत्यु सन् १९९१ मा भयो जसलाई पछि ओबामाले आफ्नो मुटुको छिद्र भनेर अर्थ्याइन् । उनको साथी सुज्येन को मृत्युले उनलाई झन् दुखी बनायो र एक अन्तर्वातामा उनले यस कुराले आफूले समाजमा के योगदान दिन सकेको छु भन्ने कुरा, सोच्मग्न वनायो ।
उनको विवाह ओबामा शीत सन् १९९२ अक्टोबरमा भयो[३] जसबाट उनीहरुको दुई छोरी पनि भए - मालिया र नतासा ।
[File:Barack Obama family portrait 2011.jpg|thumb|left|ओबामा परिवार, ११ डिसेम्बर २०११]]
सन्दर्भ सामाग्री
- ↑ Donahue, Wendy, "Michelle Obama emerges as an American fashion icon", Chicago Tribune, अन्तिम पहुँच जुन ४, २०११।
- ↑ "Michelle Obama settling in as a role model", Washington Times, अन्तिम पहुँच जुन ४, २०११।
- ↑ Fornek, Scott (अक्टोबर ३, २००७), "Michelle Obama: 'He Swept Me Off My Feet'", Chicago Sun-Times, मूलबाट डिसेम्बर १४, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २००७।